Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

इसिडी शिक्षक द्वारा मुख्यमन्त्री लाई बुझाए ध्यानाकर्षण पत्र

ecd-shishyek-1683524207.jpg

नेपाल बाल विकास शिक्षक बागमती प्रदेशले आफ्नो विभिन्न माग सम्बोधन गर्न भन्दै प्रदेश मुख्यमन्त्री समक्ष ध्यानाकर्षण गरायका छन। बैशाख २४ गते प्रदेश मुख्यमन्त्री कार्यालय हेटौंडा पुगेर मुख्यमन्त्री शालीकराम जमकट्टेल समक्ष विभिन्न मागको सम्बोधन तत्काल हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो। नेपाल बालविकास शिक्षक समिति बागमती प्रदेश अध्यक्ष शोभा अर्याल अधिकारी र सचिव सोनिया विक सहित उपाध्यक्ष दिपा बल,बरिस्ठ उपाध्यक्ष अम्बिका गौतम,सहसचिव मेनुका तामाङ,सदस्यहरु बिलियन तामाङ,नविना शर्मा,गीता न्यौपाने ,सपना सापकोटा ,बिन्दु सिंह ठकुरीको टोलीले मुख्यमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा आन्दोलनको माग सम्बोधन हुने तर माग भने पूरा नहुने प्रती ध्यानाकर्षण गराउन चाहन्छौ भनियको छ। पत्रमा वृद्धि भएको तलव साथै महङ्गी भत्ता केन्द्र सरकार बाटै उपलब्ध गराउन पर्ने,संचयकोषको व्यवस्था गर्नुपर्ने ,दरवन्दी कायमगरी आधारभुत तह सरहको सेवा सुबिधा उपलब्ध गराउन पर्ने ,प्रक्रिया पुर्याएर बालविकास शिक्षकलाइ स्थायी गरिनुपर्ने लगायत १० बुदे ध्यानाकर्षण पत्र बुझाएको समितिका उपाध्यक्ष दिपा बलले जानकारी दिनुभयो। हेर्नुस ध्यानाकर्षण पत्र।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...