jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

इन्जिनियर बनेपछि,आफुले अध्ययन गरेको विद्यालयलाई शैक्षिक सहयोग।

Screenshot_20220527-22425-1653670743.png

बिजय बिक्रम श्रेष्ठ / थाहा नगर/  थाहा नगरपालिका वडा न ९ स्थायी निवासी ,तथा चित्लाङ्ग माझगाउँमा अबस्थित महालक्ष्मी प्रा बि बाट आफ्नो प्राथमिक तहको अध्ययन पुरा गरेका Aeronautic ईन्जिनियर सजन श्रेष्ठद्वारा, आफ्ना पिता श्री पुष्पदास श्रेष्ठका हात बाट एक कार्यक्रमका बिच आफुले प्राथमिक तह को अध्यापन पुरा गरेको बिद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन। जेठ १३ गते विद्यालय परिसरमा एक कार्यक्रमका बिच शैक्षिक सामाग्री  हस्तान्तरण गरेका हुन। 
समारोहमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन बलामि, प्रधानाध्यापक उषा श्रेष्ठ, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गर्दै बुबा पुष्पदास श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नु भयो भने श्रेष्ठले राम्रोसंग अध्ययन गर्दै असल नागरिक बन्नलाई उत्प्रेरित गर्नुभयो । ब्यवस्थापान समितिका अध्यक्ष राजन बलामि तथा प्रधानअध्यापक उशा श्रेष्ठ ले बिद्यालयका तर्फबात ईन्जिनियर सजन श्रेष्ठ को उज्ज्वल भबिस्य को कामना सहित श्रेष्ठ परिवारलाई धन्याबाद ज्ञापन गर्दै यस प्रकारका सहयोग भूपू विद्यार्थीहरुले गरिरहेमा बिद्यालयबाट गुणस्तरीय शिक्षा दिइ राष्ट्रको सक्षम कर्णधार तयार गरिने बताऊनु भयो ।
यसै बिद्यालयबाट प्राथमिक तहको अध्ययन समापन गरी अध्ययन सिलसिला मा भारतीय सरकारको पूर्ण छात्रबृतिबाट दक्षिण भारतको नित्ते मीनाक्षी ईन्स्टिच्युट अफ टेक्नोलोजी इन aeronautic ईन्जिनियरिङ मा स्नातक पूरा गरेका श्रेष्ठले पुनः भारतीय सरकारको पूर्ण छात्रबृती मै छनौट भै मुंबई को  IIT Bombay बाट स्नाकोत्तर पुरा गरेका हुन । 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20220527-22444-1653670844.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...