Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि थाहा छनोट

nagar-1690365708-1706014840.jpg

मकवानपुरको थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोटमा परेको छ । मकवानपुर जिल्लामा थाहा र मकवानपुरगढी गाउँपालिका छनोट भएका हुन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १० जिल्लाका १८ स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट गरेको हो । बागमती प्रदेशकमा १३ जिल्लामा १ सय १९ स्थानीय तह रहेका छन् ।

यसैबीच विपद व्यवस्थापनका लागि शिक्षा विकास निर्देशनालयले थाहा नगरपालिकाको सरस्वती माविलाई छनोट गरेको छ । बागमती प्रदेशका २५ विद्यालय छनोट गर्दा थाहा नगरपालिका वडा नम्बर ७ को सरस्वती मावि समावेश भएको हो । सरस्वती माविले विद्यालयमा विपद व्यवस्थापनको कार्य गर्न सम्झौता पश्चात् ७ लाख रुपियाँ पाउने छ । निर्देशनालयले विद्यालयहरुलाई सम्झौता गर्न यहि ११ माघमा बोलाएको छ ।

विपद व्यवस्थापनका लागि छनोट भएका विद्यालयहरुका लागि शिक्षा विकास निर्देशनालय हेटौंडाले न्युनतम ६ लाख देखि अधिक्तम १० लाख पाउने विद्यालयहरु गरी कुल १ करोड ९५ लाख रुपियाँ वितरण गर्ने भएको छ 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png