Monday, 13 May, 2024
शिक्षा

अखिल क्रान्तिकारीको ईकाई कमिटि गठन, संयोजकमा रुम्बा चयन

-रिस्ता खत्री   

अखिल क्रान्तिकारी विद्यार्थी संगठनको थाहा नगरपालीका ६ बज्रबाराही माविमा बुधबार भएको एक भेलाले कमिटि गठन गरेको छ । प्रविन रुम्बाको संयोजकत्वमा ८ सदस्यीय बज्रबचाराही मावि इकाई कमिटि गठन गरिएको हो । उपाध्यक्ष राजमती श्रेष्ट र भुपेन्द्र गोपाली, सचिवमा रवी अधिकारी सह सचिवमा रिना गोपाली कोषाध्यक्षमा अपेक्षा सुवेदी रहेका छन् । त्यसैगरि सदस्यहरुमा अस्मीता सुबेदी, सुस्मीता गोपाली समितिले मनोनित गरेको छ । भेलामा कमिटि भेला तथा अतिरिक्त क्रियाकलापको विषयमा छलफल भएको थियो । भेलामा क्रान्तिकारी विद्यार्थी संगठन थाहा नगरका ईन्चार्ज रिस्ता खत्री, संयोजक दिपेन्द्र दियाली र पालुङ बहुमखी क्याम्पसका स्ववियू सभापति मुकेश गोले लगायतको आतिथ्यता रहेको थियो। नव गठित कमिटिलाई विद्यार्थीको हक हितमा लाग्न ईन्चार्ज खत्रीले सुझाब दिनुभएको थियो । साथै थाहाका सबै मावि स्तरीय विद्यालयमा इकाई कमिटि गठन गरिने स्ववियू सभापति मुकेश गोलेले जानकारी दिएका छन् ।

 

 


world-link-1690434568.jpg
मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...