pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


कांग्रेसले ग¥यो राक्सिराङका १ हजार परिवारलाई खाद्यन्न सहयोग

indra-baniya-1622700537.jpg

हेटौंडा / मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री आज विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार...

नेता बानियाँद्वारा हेटौंडाको १ सय ६० परिवारलाई खाद्य सामाग्री सहयोग

indra-1622628453.jpg

हेटौंडा, १९ जेठ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ । बुधबार नेता बानियाँले कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र...

कुखुरा ब्यवशायी संघद्धारा थाहा नगरपालिकालाई अण्डा हस्तान्तरण

fd3f9fd3cb64f46ee6fd0872c-1622618836.jpg

कुखुरा ब्यवशायी संघद्धारा थाहा नगरपालिकालाई अण्डा हस्तान्तरण मकवानपुर कुखुरा ब्यवशायी संघ ले थाहा नगरपालिकामा कोरोना संक्रमित भई बज्राबाराहीस्थित आइसोलेसनमा बसेका बिरामीहरुलाई पौष्टिक आहारको रुपमा खुवाउन वितरण गरेको छ । बुधबार संघका पदाधिकारीले थाहा नगरपालिकामै पुगेर संघले नगर प्रमुख लवशेर विष्टलाई प्रारम्भिक चरणमा ४२ किरेट...

थाहाका वडा अध्यक्ष आफै विरामीलाई अक्सिजन पुर्याउदै

192107005_315717530078982-1622510295.jpg

थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेक एक बिरामिलाई घरमै अक्सिजन पुर्याउन आफै गएका छन् । थाहा १ खानिगाउँको एक संक्रमितको अक्सिजन सकिएको खबर पाएपछि आफै अक्सिजन पुर्याउन गएको अध्यक्ष गोपाली बताउनु भयो । दमको सामान्य समस्या रहेका संक्रमितलाई अक्सिजनको आवस्यकता भएपछि प्राथमिक...

थाहानगरमा संक्रमितको संख्या ५ सय ३६ पुग्यो

corona-1-1622428762.jpg

थाहा नगरपालिकामा कोभिडको दोस्रो भेरियन्ट पछि आइतबारसम्म मात्र ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।  आइतबार ४१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो । यसैगरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । यो संक्रमण दर करिव ४० प्रतिशत हो । आइतबारसम्म ५५ जना निको भई...

थाहाका युवाहरु लियो जिल्लामा मनोनित

सामाजिक अभियानमा अग्रणी अन्तरास्ट्रिय संस्था लियो जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२१/२२ को कार्यकालका निम्ति थाहा नगरका लियो अनित बिष्ट जिल्ला निर्देशकमा मनोनित भएका छन् । एक व्यक्ति , एक बर्ष, एक पद सिद्धान्तअन्तर्गत नेतृत्व हस्तान्तरण हुँदै जाने लियोको २०२१/०२२ को आगमी कार्यकाल जुलाई १ तारिखबाट सुरु हुँदैछ । आगामी कार्यकालका...

प्रतिकुल मौशममा सचेत रहन थाहा ६ का वडा अध्यक्ष सुवेदीको आग्रह 

थाहा नगरपालिका ६ का वडा अध्यक्ष शशीधर सुबेदीले अहिलेको मौशम प्रतिकुल भएकाले आफु बसिरहेको घर वा स्थानमा कुनै खतरा भए नबस्न आग्राह गर्नु भएको छ ।  आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घरमा कुनै जोखिम भए सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ ।  बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न वडाबासीलाई सामाजिक संजाल र अन्य माध्यमबाट...

थाहा १ र ७ मा जाेखिमकाे उचित ब्यवस्थापन गर्न वडा कार्यालय तयार

thaha-17-1622200195.jpg

थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले हाल मौसमबिदहरुले जेठ १५ सम्म भारि बर्षा, हावाहुरी, चट्याङ समेतको सम्भावना भइ उच्च जोखिम हुने पुर्व अनुमान गरे अनुसार हाल लगातार पानी परिरहेको र यसले मानबिय तथा भौतिक क्षति समेत हुन सक्ने भएकोले सचेत रहन वडाबासीलाई अनुरोध गर्नुभएको छ । आज सामाजिक संजाल फेसबुकमा कोरोना भाइरसले...

थाहा नगर ७ न‌‍. वडामा जनप्रतिनिधिको भत्ताबाट संक्रमितलाई पोसिलो खाना

Untitled-1-1622199480.jpg

थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयले कोरोना संक्रमितलाई प्रति संक्रमित १ किलो चना र १५ ओटा कुखुराको अण्डा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमितको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि संक्रमितको घरमै गएर चना र अण्डा वितरण गरिने वडा अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो । यो कार्यको लागि वडामा कुनै बजेट नभएको र वडा अध्यक्षको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...