pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


म्याद अगावै ठेक्का सम्पन्न गर्दै विवेक विनिता निर्माण सेवा

construction_trends_bimco-1620984467.jpg

सम्झौताको म्याद अगावै मकवानपुरको हात्तिसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुईवटा कामहरु पनि सम्झौता अगावै सम्पन्न गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र बागमती गाउँपालिका वडा...

औंसीमा हिडडुल समेत नगर्न थाहानगरको अनुरोध

breaking-1620552653.jpg

– सुरेन्द्रमान प्रधान थाहानगरमा कोरोना संक्रमितको संख्या बढेपछि थप जोखिम न्यूनिकरणका लागि २७ बैशाख राती १२ बजेदेखि २८ बैशाख राती १२ बजेसम्म पैदल समेत नहिड्न निर्देशन समितिले अनुरोध गरेको छ । आइतबार थाहा नगरपालिकामा बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले औंसीमा हुने भीडभाड नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको...

थाहामा कोरोना पोजेटिभ देखिएका अर्का एक कोरोना संक्रमितको मृत्यु

breaking-1620543754.jpg

थाहानगर पालिकामा आज एक कोरोना पोजेटिभ देखिएका अर्का एक कोरोना संक्रमितको बिहान हेटौंडामा मृत्यु भएको छ । थाहा नगरपालिका ३ का ३८ वर्षिय पुरुषको स्वास्थ्य अवस्था कमजोर भएपछि २५ वैशाख विहान मात्र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ लगिएको थियो । प्रास्वाकेमा स्वास्थ्य जाँच गर्दा अस्क्सिजनको मात्रा निकै कम भएपछि हेटौंडा रिफर गरिएको थियो ।...

थाहामा कोरोना पोजेटिभ देखिएका एकको मृत्यु

1800x1200_virus_3d_render-1620454338.jpg

एन्टिजेन परिक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका ५ का एक बिरामीको शनिबार विहान मृत्यु भएको छ । मृतक थाहा ५ का ६५ वर्षिय पुरुष हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा बैशाख २० गते गरिएको एन्टिजेन परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि 'होम आइसोलेशन'मा बसेका थिए । उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल...

थाहामा बुधबार ९ को परिक्षणमा ७ संक्रमित निषेधाज्ञा अवज्ञा गरे उजुरी गर्नु: समिति

बुधबारसम्म थाहानगरमा संक्रमितको संख्या ६९ पुगेको छ । आज ९ जनाको परिक्षण गरिएकोमा ७ जनाको पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको संख्या बढेको हो । आज संक्रमितमध्ये १ जनालाई हेटौंडा आइसोलेशनमा रिफर गरिएको र अन्यलाई सुरक्षित रुपमा घरमै आइसोलेशनमा बस्न पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. रिकेश कार्कीले बताए । आज समेत गरि तीन जना हेटौंडा र...

थाहामा मास्क् नलगाई हिड्नेलाई जरिवाना, बजार क्षेत्रमा भीडभाड नगर्न आग्रह

थाहा नगर क्षेत्र भित्र  मास्क नलगाई हिड्नेहरुलाई नेपाल प्रहरीले जरिवाना लगाउने भएको छ । कोरोनाको जोखिम बढे सँगै नगर भित्र मास्क नलगाई हिडेको भेटे जरिवाना गर्न थालिसकेको हुँदा सोको न्यूनिकरणका लागि पालुङ जेसीजलाई प्रचारात्मक भूमिकामा सहयोग गर्न आग्रह गरेको छ । शनिबार नगरपलिकामा बसेको सर्वपक्षिय बैठकमा थाहानगरमा कोरोनाको जोखिम...

थाहामा वडाध्यक्ष सहित दुई दर्जन बढी कोरोना संक्रमित

कोभिड-१९ को दोश्रो लहरसङ्गै थाहानगर दिनानु दिन आक्रान्त बन्दै गएको छ । पछिल्लो समय शुक्रबारसम्म थाहानगरका एक वडा अध्यक्षसहित २७ जना कोरोना संक्रमित भएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । २७ मध्ये ८ महिला र १९ पुरुष रहेको स्वास्थ शाखा अधिकृत मेघराज बलामीले बताए । थाहा १ का वडा अध्यक्ष हेरमान गोपाली समेत कोरोना संक्रमित भएका...

२२ जिल्ला काेराेनाकाे उच्च जाेखिममा

swastha-health-ministry-k-1619777107.jpg

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या  बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा,...

मकवानपुरमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत

download-1619762478.jpg

मकवानपुरमा दिनप्रतिदिन संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कवानपुरमा ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार पिसिआर परीक्षणमा ३२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १६ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...