pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


उत्तरी मकवानपुरमा चिसो बढ्यो,न्यानोमा बस्न स्वास्थ्यकर्मीको सुझाब

आज थाहा नगरपालिकाका सिमभञ्ज्याङ सहितका उच्च पहाडी भागमा हल्का हिमपात सहित असिना पानि परेको छ । सिमभन्ज्याङमा हिमपात भएपनि जम्नै नपाइ पग्लिएको छ । पश्चिमी वायुको प्रभावका कारण थाहा नगर सहित बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मेघगर्जन सहित असिना पानी परेको छ ।  हिउँदे वर्षाले थाहा नगरपालिकामा  चिसो समेत बढेको छ । मौषम खुलि नसकोको...

कुलेखानीको ल्होछार विशेष कार्यक्रम फाल्गुन आठमा, राष्ट्रिय कलाकारहरुसंगै  भिमफेदी गाइजको साथमा 

kulekhani-tamang-samaj-1-1613633317.jpg

इन्द्रसरोवर गाउपालिकाको वडा नं २ कुलेखानीको टोड्केमा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ लाङ/म्हे ल्हो को अवसरमा कुलेखानी तामाङ समाजले यही फाल्गुन ८ गते शनिबार दोस्रो ल्होछार बृहत सास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा गर्ने भएको हो । स्थानीय पर्यटन प्रबर्द्धनमा...

पालुङ जेसिजका रायमाझी नेपाल जेसिजको क्षेत्र ‘ख’ नेशनल लोम डेभलपमेन्ट कमिटि मेम्बरमा मनोनयन

jcyc-1613528896.jpg

पालुङ जेसिजका निवर्तमान  अध्यक्ष मनोज रायमाझी नेपाल जेसिजको वर्ष २०२१ कालागि  क्षेत्र ख अन्तर्गत नेशनल लोम डेभलपमेन्ट कमिटि मेम्बरमा मनोनयन  हुनु भएको छ ।  पालुङ जेसिज वर्ष २०२० का अध्यक्ष रायमाझीलाई नेपाल जेसिजको क्षेत्र ख को शाखा सुदृढिकरण कमिटिको सदस्यमा मनोनयन हुनु भएको हो ।  नेपाल जेसिजको क्षेत्र ख अन्तर्गत मध्य नेपालका...

थाहामा १ सय १० जनाले गरे रक्तदान

थाहा नगरपालिका ६ बज्रबाराही स्थीत प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा आज आयोजना गरिएको बृहद रक्क्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् । आज रक्तदान गर्ने मध्य अधिकांसले पहिलो पटक रक्तदान गरेको सहकारी संस्थाका व्यवस्थापक राजन...

आजबाट पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क महिला स्वास्थ्य शिविर 

cibir-1613096526.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज बाट २ दिने निःशुल्क महिला स्वास्थ्य शिविर शुरु हुदै छ ।   थाहा नगरपालिका, बिङ्ग यूथ र पालुङ जेसीजको सहकार्यमा माघ ३० र फागुन १ गते निःशुल्क महिला स्वास्थ्य शिविर हुन लागेको हो । शिविरमा महिलाहरुको पाठघर खस्ने समस्याको विशेष उपचार हुने पालुङ जेसीज वर्ष २०२१ का...

थाहा ५ खोलाखर्कमा अटो दुर्घटना,चालक घाईते

थाहा नगरपालिका वडा ५ खोलाखर्कमा अटो दुर्घटना भएको छ । दुर्घटनामा परि अटो चालक स्रन्तोष चौधरी घाईते भएका छन्  ।  घाईते चालक चौधरी बज्रबाराहीमा तरकारी तथा फलफुल पसल संचालन गर्दै आउनु भएको व्यवसायी पनि हुनुहुन्छ ।   घाईतेलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएकोे भए पनि थप उपचार गराउनु पर्ने देखिएकाले थप उपचारका...

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

download-(1)-1612763780.jpg

सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ ।  भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये...

सिमभन्ज्याङ्ग नजिकै टाटा सुमो दुर्घटना

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाँउपालिकाको गोलमोडमा टाटा सुमो दुर्घटना भएको छ । काठमाठौबाट बिरगंज जादै गरेको टाटा सुमो गोलमोडको मोडबाट झरेको हो ।  सुमो दुर्घटना हुँदा सुमोमा रहेका केही यात्रु घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको घटना स्थलमा रहनु भएका लेकाली बसिफाँट मावीका प्रधानाध्यापक एल.एल. मण्डलले जानकारी दिनु भयो...

उत्तरी मकवानपुरमा असिना पानी – किसान खुसी तर हिँउ खेल्ने रहर पुरा भएन

146490563_113683218344283-1612614581.jpg

उत्तरी मकवानपुरमा आज असिना र पानी परेको छ ।  आज दिउँसो असिना पानी परेपछि डाँडापाखा सहित उत्तरी मकवानपुरका फाँटहरु सेताम्मे देखिएका छन् ।  असिना परेपछि सिमभन्ज्याङ्ग ,दामनका सडक र वन पाखा सेताम्मे भएका छन् ।  दिँउको झल्को लाग्ने गरि वर्षा सँगै मसिना असिना परेपछि स्थानिय खुसी भएका छन् ।  आज असिना र पानी परेपछि हिउँदे वर्षातले यस...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...