pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


जेठ १२ देखि १५ गतेसम्म थाहानगरमा पूर्ण निषेध

corona-1621770440.jpg

  थाहानगरमा कोरोना संक्रमण दर डर लाग्ने गरी उकालो लागेपछि जेठ १२ गते विहानदेखि १५ गते राती १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा गर्ने भएको छ । आइतबार नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले नगरमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान खोजेपछि निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । लक्षण भएकाहरु र संक्रमितको...

थाहामा सक्रिय संक्रमितको संख्या ३ सय ११

corona-pic-1621757410.jpg

थाहानगरमा दोस्रो भेरियन्टपछि पछिल्लो पिसिआर र एन्टिजेन रिपोर्ट अनुसार कुल ३ सय ३६ जना कोरोना संक्रमित भएका छन् ।  होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितमध्य शनिबार १० जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २२ जना पुगेको छ । आइसोलेसनमा बसिरहेका २२ जनाको पिसिआर जाँच गराइएकोमा १० जना निको भएका हुन् । निको हुनेहरुमा थाहा १ का ३...

मृगले कुन्छाल गाउँमा पसेर कुकुर मार्याे

1200px-Deer_in_Glenfinnan-1621424540.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँमा पसेर मृगले कुकुर मारेको छ । घाइते मृगलाई भने स्थानीयले उद्धार गरेर जङ्गलमा छाडेका छन् ।  आज बिहान ८ बजेतिर स्थानीय दोभान खोला सामुदायिक वनबाट गाउँ छिरेको मृगलाई कुकुरले लखेट्ने क्रममा कुकुर र मृगको भीडन्त परेको थियो । कुकुर र मृग दुबै घाइते भएकोमा अत्याधिक रक्तश्रावका कारण कुकुर...

बाराही जात्रा स्थगन, नित्य पूजा मात्र हुने

bajrabarahi-1621416461.jpg

मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रशिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि स्थगन भएको छ ।  अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो । नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम  हुने भएकोले यस वर्ष आगामी जेठ...

कुन्छालमा "ड्राई आइसोलेशन सेन्टर" संचालन हुने

186213433_102229658300482-1621248221.jpg

थाहानगरमा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितहरु लक्षित गरि थाहा नगरपालिका १ कुन्छालमा "ड्राई आइसोलेशन सेन्टर" संचालन हुने भएको छ । कुन्छालस्थित गुठी भवनमा आवस्यक बेड व्यवस्था गरि सो सेन्टर संचालन गरिन लागेको कोरोना टोल रोकथाम तथा नियन्त्रण समितिका सदस्य रुपचन्द्र गोपालीले सामाजिक संजालमार्फत बताएका छन् । हालसम्म १६ वटा बेड...

बाराही जात्रा नगर्न थाहानगरको आग्रह

186558545_102229642026075-1621157635.jpg

कोरोना कहरका कारण गत वर्ष यस पटक गर्ने गरि स्थगन गरिएको बाराहीको ३ वर्षे जात्रा सकेसम्म नगर्न थाहानगरले आव्हान गरेको छ । तिथि अनुसार यो वर्षको जात्रा जेठ १५, १६ र १७ गते पर्दछ । पछिल्लो समय थाहानगरमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरले जात्रा प्रति चासो लिएको हो । आइतबार जात्रा गुठी सम्बन्धित समुदायसङ्ग ६ नम्बर वडा...

मकवानपुरमा थप चार जना सङ्क्रमितको मृत्यु

breaking-1621157223.jpg

मकवानपुरमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारै जना हेटौँडा उपमहानगरपालिकाको रहेको हेटौँडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा उपचारको क्रममा हिजो बेलुका र आज बिहान गरी उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । हेटौँडा...

मकवानपुरका दुई पालिकाद्वारा कोरोना सङ्क्रमित बोक्न निःशुल्क एम्बुलेन्स

AMBULANCE_s8lJ7BX2So-1621063725.jpg

मकवानपुरको दुई स्थानीय तहले कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन् ।  जिल्लाको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामीलाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका हुन् ।  हेटौँडाको सार्वजनिक आइसोलेसन, हेटौँडा अस्पताल र भरतपुरसम्म कोरोना सङ्क्रमित...

थाहाको सतिखोलामा पक्की पुल निर्माण कार्य तीव्र

156303494_902829073798320-1620985728.jpg

उत्तरी मकवानपुरस्थित थाहा नगरपालिकाको इन्द्रायणी चौर सति खोलामा पक्की पुल निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु. पाँच करोड ७४ लाख लागतमा सडक पुल निर्माण भइरहेको हो । पुल निर्माण अन्तर्गत अहिले धमाधम ‘फाउण्डेशन’ को कार्य भइरहेको निर्माणको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...