jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

अपडेट


थाहाको बिपद ब्यवस्थापन कोषमा पानोरोमा रिसोर्टद्धारा एक लाख रुपैंया सहयोग

मकवानपुरको थाहा नगरपालिका ४ सिमभञ्ज्याङ स्थित एभरेष्ट पानोरोमा रिसोर्टले थाहा नगरपालिका बिपद ब्यवस्थापन कोषमा १ लाख रुपैंया सहयोग गरेको छ । रिसोर्टले नगरपालिकाको कृषि विकास बैंकमा रहेको खातामा १ लाख रुपैंया जम्मा गरेको हो । कोरोना माहामारीलई परास्त गर्ने थाहा नगरपालिकाको यो अभियानलाई सफल बनाउनको लागि आफ्नो तर्फबाट सहयोग गरिएको...

थाहा ७ मा प्रत्येक व्यक्तिलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण - संक्रमितलाई चना र अण्डा पनि

२६ जना कोरोना संक्रमितलाई १ किलो चना, १५ ओटा अण्डा, १०० मिलिमिटरको १ थान सेनिटाइजर, १ ओटा लाइफब्वाई साबुन १५ ओटा सर्जिकल मास्क पनि बितरण गरिएको छ । बाँकी संक्रमितलाई भोलि बितरण गरिने अध्यक्ष सनमसिं मुक्तानले बताउनुभयो । एक ब्यक्ति एक मास्क एक घर एक सेनिटाईजर अभियान संचालन गरेको थाहा नगगरपालिका वडा नं. ७ को कार्यालयले आज बिहिबार वडामा...

कांग्रेसले ग¥यो राक्सिराङका १ हजार परिवारलाई खाद्यन्न सहयोग

indra-baniya-1622700537.jpg

हेटौंडा / मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री आज विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार...

नेता बानियाँद्वारा हेटौंडाको १ सय ६० परिवारलाई खाद्य सामाग्री सहयोग

indra-1622628453.jpg

हेटौंडा, १९ जेठ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ । बुधबार नेता बानियाँले कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र...

कुखुरा ब्यवशायी संघद्धारा थाहा नगरपालिकालाई अण्डा हस्तान्तरण

fd3f9fd3cb64f46ee6fd0872c-1622618836.jpg

कुखुरा ब्यवशायी संघद्धारा थाहा नगरपालिकालाई अण्डा हस्तान्तरण मकवानपुर कुखुरा ब्यवशायी संघ ले थाहा नगरपालिकामा कोरोना संक्रमित भई बज्राबाराहीस्थित आइसोलेसनमा बसेका बिरामीहरुलाई पौष्टिक आहारको रुपमा खुवाउन वितरण गरेको छ । बुधबार संघका पदाधिकारीले थाहा नगरपालिकामै पुगेर संघले नगर प्रमुख लवशेर विष्टलाई प्रारम्भिक चरणमा ४२ किरेट...

थाहाका वडा अध्यक्ष आफै विरामीलाई अक्सिजन पुर्याउदै

192107005_315717530078982-1622510295.jpg

थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेक एक बिरामिलाई घरमै अक्सिजन पुर्याउन आफै गएका छन् । थाहा १ खानिगाउँको एक संक्रमितको अक्सिजन सकिएको खबर पाएपछि आफै अक्सिजन पुर्याउन गएको अध्यक्ष गोपाली बताउनु भयो । दमको सामान्य समस्या रहेका संक्रमितलाई अक्सिजनको आवस्यकता भएपछि प्राथमिक...

थाहानगरमा संक्रमितको संख्या ५ सय ३६ पुग्यो

corona-1-1622428762.jpg

थाहा नगरपालिकामा कोभिडको दोस्रो भेरियन्ट पछि आइतबारसम्म मात्र ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।  आइतबार ४१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो । यसैगरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । यो संक्रमण दर करिव ४० प्रतिशत हो । आइतबारसम्म ५५ जना निको भई...

थाहाका युवाहरु लियो जिल्लामा मनोनित

सामाजिक अभियानमा अग्रणी अन्तरास्ट्रिय संस्था लियो जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२१/२२ को कार्यकालका निम्ति थाहा नगरका लियो अनित बिष्ट जिल्ला निर्देशकमा मनोनित भएका छन् । एक व्यक्ति , एक बर्ष, एक पद सिद्धान्तअन्तर्गत नेतृत्व हस्तान्तरण हुँदै जाने लियोको २०२१/०२२ को आगमी कार्यकाल जुलाई १ तारिखबाट सुरु हुँदैछ । आगामी कार्यकालका...

प्रतिकुल मौशममा सचेत रहन थाहा ६ का वडा अध्यक्ष सुवेदीको आग्रह 

थाहा नगरपालिका ६ का वडा अध्यक्ष शशीधर सुबेदीले अहिलेको मौशम प्रतिकुल भएकाले आफु बसिरहेको घर वा स्थानमा कुनै खतरा भए नबस्न आग्राह गर्नु भएको छ ।  आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घरमा कुनै जोखिम भए सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ ।  बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न वडाबासीलाई सामाजिक संजाल र अन्य माध्यमबाट...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...