Friday, 17 May, 2024
अपडेट

थाहामा वाइसिएलद्वारा बिपन्नलाई खाद्यान्न सहयोग

थाहा २७ जेठ/नेकपा माओबादी केन्द्र निकट योङ कम्न्युष्ट लिग (वाईसिएल)थाहा नगर कमिटीको समन्वय, वाईसिएल जिल्ला कमिटी मकवानपुर र माओवादी केन्द्र थाहानगरको सहयोगमा थाहा नगरका अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ । 
कोरोना भाइरसको महामारीका कारण लकडाउन भई जीवन धान्न मुस्किल भएका परिवारहरुलाई प्रति परिवार ३० किलोको १ बोरा चामल, साढे २ लिटर तेल, २ पाकेट नुन, २ किलो दाल र १ ओटा लाइफब्वाई साबुन बितरण गरिएको वाईसिएल थाहा नगर अध्यक्ष मान सिं दोङले बताउनुभयो ।
बिहिवार थाहा ७ को ३ परिवार, थाहा २ को २ परिवारलाई खाद्यान्न बितरण गरिएको अध्यक्ष दोङले बताउनुभयो ।

यसभन्दा पहिले थाहा ३ मा १ परिवार र १० मा १ परिवारलाई खाद्यान्न बितरण गरिसकेको वाईसियल थाहा नगर सदस्य तथा अनुशासन बिभाग संयोजक मोहन सम्सेर थिङले बताउनुभयो ।

खाद्यान्न बितरणका क्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोबर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जयराम रायमाझी, वाइसिएल जिल्ला सदस्य अरुण मुक्तान, थाहा नगर सचिब युबराज बिष्ट लगायतको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...