pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


थाहा नगरपालिकाको नवौं नगर सभा शुरु

202112018_228277162444333-1624520917.jpg

थाहा नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा सभा शुरु भएको हो । सभामा थाहा नगरपालिका उपप्रमुख खडगबहादुर गोपालि, जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामी, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली काङ्ग्रेस...

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहका काम गर्ने दिन तोक्यो

हेटौंडा । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनेलाई निश्चित दिन तोकेका हुन। विज्ञप्तिमा  हेटौंडा...

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहका काम गर्ने दिन तोक्यो

हेटौंडा । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनेलाई निश्चित दिन तोकेका हुन। विज्ञप्तिमा  हेटौंडा...

थाहा १२ मा सामाजिक सुरक्षा भत्ता आजबाट वितरण सुरु– आजै ७४ जनाले सुरक्षा भत्ता बुझे 

थाहा नगरपालिका वडा नं. १२ का एकल महिला, अपांङ्गता तथा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता आजबाट वितरण सुरु गरिएको छ । वडाकार्यलयले असार ९ गते देखि ११ गतेसम्म भत्ता वितरण गर्ने सुचना प्रकाशन गरेसंगै आजमात्रै वडाभरिबाट ७४ जनाले सुरक्षा भत्ता बुझेका छन् । थाहा नगरपालिका वडा नं. १२ को रमणिय स्थानमा निर्माण भएको वडा कार्यलयमा भत्ता...

आग्रामा गालवेश्वर धाम महादेव मन्दिर निर्माणकार्य तिव्र

थाहा नगरपालिका वडा नं. ७ को गालवेश्वर धाम महादेव मन्दिर निर्माणकार्य तिव्र पारिएको छ । यस अघि लगाइएको ७ दिने सप्ताह महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर निर्माण गर्न लागिएको हो । थाहा नगरपालिका वडा नं. ७ र ८ को सिमाना संगम स्थल दोभानमा निर्माण हुने मन्दिरको निर्माण कार्य तिव्र रुपमा सञ्चालन गरिएको थाहा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष...

थाहामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि 

थाहा नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज  प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १० जनामा गरिएको एन्जिेन्ट परीक्षणमा ७ जना र बज्रबाराहिमा ४ जनामा गरिएको परीक्षणमा १ जनामा गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका ल्याव असिष्टेन्ट अनुपा तिमल्सिनाले  बताउनुभएको छ  ।  त्यस्तै आज...

बज्रवाराही मन्दिर परिसरमा  बृक्षारोपण

थाहा नगरपालिका ६ स्थित बज्रवाराही मन्दिर परिसरमा आज बृक्षारोपण गरिएको छ । लवग्रिन नेपाल, बजार व्यवस्थापन समिति र थाहा नगरपालिकाको आयोजनामा २०० वटा विरुवा रोपिएको हो । बृक्षारोपणमा लबग्रिन नेपाल र बजार व्यवस्थापन समितिका प्रतिनिधिहरको सहभागिता रहेको सहभागी प्रमोद जोशिले जानकारी दिनु भयो ।  ...

आश्रय खोज्दै डाँडागाँउमा भारतिय नागरिक 

dandagaun-copy-1624274707.jpg

थाहा नगरपालिका–३ डाँडागाउमा विगत केहि समय देखि एक भारतिय नागरिक वेवारिसे जीवन विताईरहेका छन् ।  भारतको बिहार बडहरी घर बताउने  ईन्द्रपाल नामका व्यक्ती आफु ३५ वर्षको भएको वताउछन् ।  आफ्नै दाजुले कुटपिट गर्ने गरेकोले घर छोडेर हिडेको वताउने ईन्द्रपाल अहिले थाहा नगरको डाँडागाँउमा बस्दै आएका छन् ।  शारिरिक र मानसिक रुपमा कमजोर...

मकवानपुरमा असार १४ सम्म निषेधाज्ञा थप - के-के कति समय खुल्ने हेर्नुहाेस आदेश

मकवानपुरमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा एक साता थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आइतबारको सिफारिसमा जिल्ला सुरक्षा समितिले आइतबारै असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि असार ७ गते सोमबार राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...