pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


मकवानपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

555-1627455590.jpg

मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित कालिका कन्ट्रक्सन नजिकको पोखरीमा डुबेर एक स्थानीय बालकको मृत्यु भएको छ । स्थानीय शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएसंगै स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर...

थाहामा ८ सय ६० ले लगाए जोन्सोन खोप

साउन १२ । थाहानगरमा आज ८ सय ६० जनाले कोरोना भाइरस बिरुद्धको अमेरिकन जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।  स्वास्थ्य कार्यलाय मकवानपुरबाट थाहा नगरको लागि आएको १ हजार ८ सय डोज खोप मध्ये बाँकी खोप भोलि १३ गते बुधबार लगाइने थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले १३ साउनमा  बज्रबाराही, आग्रा स्वास्थ्य चौकी र प्राथमिक...

भीमफेदीमा स्काउटको अभिमुखिखरण

साउन ९ । मकवानपुरको भीमफेदी गाउँपालिकामा शुक्रबार १ दिने प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न्न भएको छ।  नेपाल स्काउट बागमती प्रदेश अन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदीले स्काउटबारे अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रमममा  युवा  पुस्तालाई स्काउटिङ्ग गतिबिधिमा सामेल गराउने र स्काउट भोलेन्टियरहरु उत्पादन गर्ने...

कहिले बन्ला ऋषेश्वर मन्दिर ब्यबस्थापन समिति ?

rksr-1627036794.jpg

थाहा नगरपालिकाकै सर्बाधिक प्रख्यात धार्मिक पर्यटकिय क्षेत्र श्री ऋषेश्वर महादेव मन्दिर र छ्युमी झ्याङ गुम्बा प्राग-ऐतिहासिक महत्त्वका धरोहरहरु हुन् त्यसैले यसको उत्पत्ति इतिहासको बारेमा कुनै ठेट जानकारी नै छैन। राजा त्रिभुवनले यस पुण्य क्षेत्रको बारेमा थाहा पाएपछि पुत्र प्राप्तिको मनोकाङ्छाले गोरेटो बाटो निर्माण गर्न लगाई थानकोट...

थाहामा ७ र ८ गते कोरोना विरुद्धको खोप भेरोसिल लगाइने

साउन ७ । थाहा नगरपालिकामा येहि साउन ८ र ९ गते कोरोना भाईरस बिरुद्धको खोप भेरोसिलको पहिलो डोज लगाइने भएको छ । आज बिहिबार थाहानगर स्तरिय कोभिड -१९ नियन्त्रण तथा रोकथाम निर्देशन समितिको बैठकले खोप लगाउने निर्णय गरेको हो । तेस्तै समितिले एक डोज मात्रै लगाए हुने अमेरिकन खोप जोन्सन एण्ड जोन्सन खोप पनि येहि साउन १३ र १४ गते लगाउन स्वास्थ्य...

कोरोनाको तेस्रो लहर आउने, पूर्वतयारीमा रहन अस्पताललाई निर्देशन

coro-711x1024-1626952294.jpg

साउन ७ । कोरोना भाइरस  कोभिड–१९ को दोस्रो  लहर सकिन्न नपाउँदै तेस्रो लहर आउने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई पूर्वतयारीमा रहन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवाहरु चुस्त–दुरुस्त राख्न...

मकवानपुरमा एक हप्ता थपियो निषेधाज्ञा

साउन ६ । मकवानपुरमा आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत बैशाख २१ गतेबाट जारी निषेधज्ञालाई श्रावण १४ गतेसम्म थप गरिएको हो । आज बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । सो बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म...

मकवानपुरमा ८१ किलो गाँजासहित एक जना पक्राउ

manhari-1626853815.jpg

मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्‍चिम लोकमार्ग सडक खण्ड अन्तरगत मनहरी गाउँपालिका वडा नंबर ८ सिमपानीबाट ८१ किलो ३५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालय...

कक्षा १२ को अन्तिम परीक्षा साउन ३१ देखि

साउन ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...