Sunday, 13 Sep, 2026

अपडेट


आज श्रीकृष्ण जन्माष्टमी ,देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

shree-krishna-1630286091.jpg

 श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित...

सहिद सुनिता गोपालीको सम्झनामा स्मृति सभा

थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले सहिद सुनिता गोपाली परिवर्तनको प्रेरणा भएको वताउनु भएको छ । थाहा नगरपालिकाको कुन्छालमा आज सहिद सुनिता स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको  १९ औँ सुनिता स्मृति सभामा बोल्दै प्रमुख विष्टले सहिदहरुको सम्झनामा कार्यक्रम मात्रै हैन सहिद हरुले देखाएको बाटोमा सबैजना जिम्मेवार भएर लाग्न आह्वान पनि...

शिखरकोटको कृष्ण मन्दिर आंशिक मात्र खुल्ने, भिडभाड नगर्न आग्रह

श्रीकृष्ण जन्माष्टमी दिन अाज थाहा नगरपालिकाको शिखरकोटमा रहेको कृष्ण मन्दिर आशिंक रुपमामात्र खुल्ने  भएको छ । श्रीकृष्ण जन्माष्टमी दिन भक्तालुजनहरुलाई सहजताको लागि मन्दिरको बाहिरि ढोकामात्र खोलिने तर मुख्य ढोका भने नखोलिने शिखरकोट बजार व्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनु भयो । भक्तजनहरुलाई मन्दिरमा दर्शन गर्न...

सांस्कृतिक संरक्षित क्षेत्र अभियानको लागि छलफल

nagar-1630142579.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिका प्राचिन नेवाः वस्तीहरु तिस्टुङ, चित्लाङ, पालुङ, कन्छाः, कुगां, वःखः लगायतलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणाका लागि शुक्रवार थाहा नगरपालिकाका मेयर लबशेर विष्टसंग छलफल गरिएको छ । छलफलमा सांस्कृतिक संरक्षित क्षेत्र अभियान थाहा नगरका अध्यक्ष बिनोद मर्हजन,उपाध्यक्ष बिष्णु भक्त गोपाली,किर्तिपुर...

जन्मदिनमा छात्रवृत्ति तथा विद्यार्थीलाई पोषाक वितरण 

kiran-1630045729.jpg

थाहा नगरपालिका ११ नं. वडाका वडा अध्यक्ष किरणमान वलले आफ्नो जन्मदिनको अवसर पारेर छात्रवृत्ति घोषणा तथा विद्यालय ड्रेस वितरण गरेका छन् ।  वलले आफ्नो जन्मदिनको अवसर पारेर वागेश्वरी माविमा कक्षा १२ मा अध्ययनरत थाहा ११ सानो ठाडेकी जेहन्दार छात्रा शान्तिमाया वलको एक वर्ष सम्मको सम्पुर्ण विद्यालयय शुल्क तिरिदिने घोषण गरेका हुन् ।  वलको यो...

१ सय ४ किलो गाँजा सहित थाहा नगरबाट एक जना पक्राउ

pakrau1-1629888588.jpg

थाहा नगरपालिकाको वडा नंबर ३ दोबाटोबाट १ सय ४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेका छन् । मंगलबार कैलाश गाउपालिकाकाे डाँडाखर्कबाट थाहा नगरकाे शिखरकोटतर्फ अाउदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि...

आज मकवानपुरमा कोरोना संक्रमण शुन्य, आजै ४१ जनाले जिते कोरोना

मकवानपुरमा आज कोरोना संक्रमण हुनेको संख्या ‘शुन्य’ रहेको छ । जिल्लामा आज १४ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या ‘शुन्य’ अर्थात कसैलाई पनि कोरोना संक्रमण पुष्टि नभएको हो । आईतबार एन्टीजेनबाट १४ जनामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यलय मकवानपुरले...

आज जनै पूर्णिमा, यस्तो छ बैज्ञानिक र शास्त्रीय महत्त्व

Screenshot_20210822-06163-1629592599.png

भदौ ६। आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र...

आज नागपञ्चमी,घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

naagpanchami-1628823820.jpg

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङ्गको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...