gumba-1715660528.jpg
Sunday, 19 May, 2024
अपडेट

कुन्छाल सडक अवरुद्ध हुदा कृषकहरु मारमा

kunchal-sadak-1627640668.jpg

थाहा नगरपालिकाको वडा नं.१ र ६ जोड्ने अवरुद्ध कुन्छाल सडक मर्मत कार्य सुरु भएको छ । सडक अवरुद्ध भएपछि ईन्द्रसरोवर गाउँपालिका सहितको थाहानगरपालिकाको वडा नं. ६ , ९ , १० का कृषकहरु मारमा परेका छन् । तरकारिको मूख्य सिजनको समयमा सडक अवरुद्ध भएपछि कृषकहरुको उत्पादन समयमै बजार नपुग्ने भएकाले कृषकहरु मारमा परेका हुन् । सडक अवरुद्ध भएसंगै स्थानियले स्थानिय सरकारलाई सडक तत्काल मर्मत गरि संञ्चालनका लागि अनुरोध गरेका थिए ।

सडक पहिलादेखि नै जिर्ण रहेको कुरा वर्षात अघिनैै स्थानियबासिले स्थानिय सरकारलाई जानकारी गराएको तर पूर्वतयारीको लागि भने स्थानिय सरकारले चासो नदेखाएको स्थानियले बताएका छन् । तर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि स्थानिय सरकारले चासो देखाएको स्थानियको भनाईरहेको छ । सडक पूर्ण रुपमा अवरुद्ध भएसंगै तत्कालकाल मर्मत ग्याविन जाली भर्ने कार्य सुरु भएको वडा नं. १ को अध्यक्ष हेरमान गाेपालीले बताउनु भयाे ।

 केहिदिन यता मात्र पेट्रोल र डिजेल बोकेको ट्याङ्कर र तरकारी बोकेको गाडी पल्टिएर भासिएको  ढिस्को फेरि भस्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...