pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


लियो क्लब पिस थाहाको अध्यक्षमा बिष्ट

१६ असार । लियो क्लव अफ पिस थाहाको वर्ष २०२१/०२२ का लागि अध्यक्ष पदमा कमल विष्ट निर्वाचित हुनु भएको छ । बुधबार भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाबाट विष्ट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैगरी प्रथम उपाध्यक्षमा सुजिता केसी र द्वितीय उपाध्यक्षमा कल्याणी बस्नेत निर्वाचित हुनु भएको छ ।  निर्वाचन मण्डलका तर्फबाट लियोका संस्थापक...

मकवानपुरमा सवारी दुर्घटना : एकको मृत्यु

accident-1625033038.jpg

मकवानपुरको मनहरीमा कुखुरा बोकेको बलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ ज्यामिरेमा भएको उक्त सवारी दुर्घटनामा मृत्यु भएका अन्दाजी २५/३० वर्षीय चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले...

मनसुनी वायु सक्रिय : धेरै वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

rain-1625016643.jpg

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। हाल प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।...

मकवानपुरमा थप एक हप्ता निषेधज्ञा थपिने (हेर्नुस के खुल्छ, के खुल्दैन ?)

१३ असार। कोरोना भाईरसको महामारी  नियन्त्रणकोलागि मकवानपुरमा गत बैशाख २१ गतेबाट  जारी निषेधज्ञा असार १४ बाट पुनः एक हप्ता थप हुने भएको छ । गत बैशाख ८ गते रातीबाट लागु हुने गरि असार १४ गते राती १२ बजेसमम थप भएको निषेधज्ञालाई असार १४ बाट थप एक हप्ता थपिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देबचन्द्र गर्तौलाले बताउनुभयो...

थाहा नगरमा बिहानैदेखि वर्षा, आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

204328695_562054275172480-1624683619.jpg

मकवानपुर सहित देशैभरका अधिकाशं स्थानमा भारि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको...

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

cdo-office-makawanpur-1624615796.jpg

रासस         ११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय...

भूकम्पबाट भत्किएका निजी आवास बनाउन आउँदो कात्तिकसम्म समय थप

काठमाण्डौ । भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको...

थाहानगरकाे नगरसभाबाट १३ युवा र १ संस्था सम्मानित

Untitled-1-1624613220.jpg

थाहा नगरपालिका को नवौं नगर सभाको अवसरमा १३ युवा र एक संस्था सम्मानित भएका छन् । सम्मानित हुनेमा थाहा १ का बिशाल गोपाली, २ का किरण गिरि, ३ का उज्ज्वल केसी, ४ का दावा टासी शेर्पा, सुमन बिष्ट , ६ का श्रमिता महर्जन, ७ का न्युकेज थिङ, ११ का मान बहादुर बल, १२ का चन्द्रबहादुर स्याङतान लगायत सम्मानित भएका छन् । सम्मानित हुनेलाई नगद २ हजार ५ सय सहित सम्मान...

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा रक्तदान आयोजना, ४० जनाले गरे रक्तदान

199046993_358561292367688-1624609501.jpg

 नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रेडक्रस हेटौंडा उपशाखाले जिल्ला युवा समिती मकवानपुर र लियो क्लब अफ मकवानपुर हेटौंडा मेट्रोसिटीसङ्गको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ का सभापति तथा जिल्ला युवा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...