jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

महामरीको बिरुद्ध एकजुट बनौं : केन्द्रिय सदस्य उपाध्याय

IMG_20210708_154156-1625742929.jpg

२४ असार । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले महामारीको बिरुद्धमा एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।

आज बिहीवार थाहा नगरपालिकालाई नेपाली काङ्ग्रेस केन्द्रिय समितिको तर्फबाट १ थान १० लिटरको अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्ने क्रममा उपाध्यायले कोरोना भाईरसको कारण अक्सिजनको अभावमा कसैलाईपनि समस्या  नपरोस भनेर अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको बताउनुभयो ।

कोरोना भाईरसको उपचारमा अक्सिजन अत्यावश्यक भएको र नेपाली काङ्ग्रेस केन्द्रिय समितिको तर्फबाट थाहा नगरपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग गर्नु भएकोमा थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले धन्यवाद ज्ञापन गर्नुभयो ।

नगरप्रमुख बिष्टले अक्सिजनको  अभावमा थाहानगरमा कोहिपनि मर्न नपर्ने बताउनुभयो । उहाँले  बिभिन्न संघसंस्थाको सहयोग र नगरपालिकाको लगानीमा पर्याप्त अक्सिजनको ब्यवस्था भएको बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, बागमति प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङ, नेपाली काङ्ग्रेस मकवानपुर सदस्य प्रमोद जोशी, रत्नबहादुर गोले, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

IMG_20210708_155005-1625742930.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...