pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

उद्योग वाणिज्य संघले दियो नगरपालिकालाई सुझाव

१ असार /थाहा नगर उद्योग वाणिजय संघले गत वर्षदेखि कोभिड-१९ र निषेधाज्ञाका कारण सबै प्रकारका व्यवसायहरु संकटमा परेको ध्यानाकर्षण गराउदै दुई वर्षको कर शतप्रतिशत छुट गर्न मागसहित सुझाव दिइएको छ । सुझावमा घर बहाल नै तिर्न कठिन भईहेको बेघ।लामा कर लिनु समेत अन्यायपूर्ण रहने भन्दै कम्तिमा घर बहालमा ५० प्रतिशत छुट दिन सुझाव दिइएको छ ।

थाहा नगरपालिकाको आउदो आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा व्यवसायी लक्षित कार्यक्रमहरुलाई जोड दिएर नीति तथा कार्यक्रम ल्याउन संघले सुझाव पेश गरेको हो ।

आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि नगरपालिकाले सुझाव माग गरेपछि मंगलबार संघका अध्यक्ष कविराज खत्रीले नगर उपप्रमुख खड्ग गोपालीमार्फत नगरपालिकालाई सुझाव पत्र पेश गर्नु भएको हो । 

सुझाव पत्रमा व्यवसायी कर तथा नयाँ व्यवसाय दर्ताका लागि संघलाई वेवास्ता गर्नाले बिगतमा नगरपालिका र व्यवसायी दुबैलाई घाटा भएको भन्दै संघले व्यवसायी कर, घर बहाल, विज्ञापन, बिटौली करलगायतमा समन्वय गर्न सुझाव दिइएको छ । 

संघले सामान ढुवानीमा सहज गरि बजार मूल्यमा एकरुपता ल्याउन भित्री सडकहरुको उचित मर्मत सुधार गर्नतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...