pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निःशुल्क महिला स्वास्थ्य शिविर

158310953_116766197035655-1615282071.jpg


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा २०० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएकोमा एक जनाको मासु पलाएको उपचार गरिएको र अरु सबैको सामान्य अवस्था देखिएको चिकित्सकले वताएका छन् । 
थाहा नगरपालिका ४ थाना बजार स्थित सभाहलमा संस्थाको अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कोषध्यक्ष तथा निवर्तमान अध्यक्ष बिमल कुमार ढकालको प्रमुख आतिथ्यमा उद्घाटन समारोह गरि शिविर सुरु गरिएको थियो । 
पालुङ बहुउद्देश्यीय सहकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक बर्ष बिशेष रुपमा मनाउंदै आइरहेकोमा यस बर्ष महिलालाई प्रत्यक्ष फाइदा हने कार्यक्रम राखिएको अध्यक्ष कार्कीले वताउनु भयो । संस्थाको १५५ ओटा महिला आयआर्जन समुहमा ४ जार २ सय महिला संलग्न रहेको छन् । विइङ यूथको सह आयोजनामा भएको शिविर पश्चात, उपचारमा संलग्न चिकित्सक तथा सहयोगि संस्थालाई सम्मान गरिएको ब्यवस्थापक प्रकाश पौडेलले जानकारी दिनु भयोे । संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकाललेले संचालन गर्नु भउको कार्यक्रममा जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, सहकारीका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिव अरुण रायमाझी, कोषध्यक्ष सानोकाजी गोपाली, सदस्य नवराज विष्ट, लेखा समिति सदस्य इच्छापूर्णका कार्की लगायत संस्थाका कर्मचारि हरुको उपस्थिती रहको थियो ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...