jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा ७ मा प्रत्येक व्यक्तिलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण - संक्रमितलाई चना र अण्डा पनि
रोना संक्रमितलाई १ किलो चना, १५ ओटा अण्डा, १ थान सेनिटाइजर, १ ओटा लाइफब्वाई साबुन र १५ ओटा सर्जिकल मास्क

६ जना कोरोना संक्रमितलाई १ किलो चना, १५ ओटा अण्डा, १०० मिलिमिटरको १ थान सेनिटाइजर, १ ओटा लाइफब्वाई साबुन १५ ओटा सर्जिकल मास्क पनि बितरण गरिएको छ । बाँकी संक्रमितलाई भोलि बितरण गरिने अध्यक्ष सनमसिं मुक्तानले बताउनुभयो ।

एक ब्यक्ति एक मास्क एक घर एक सेनिटाईजर अभियान संचालन गरेको थाहा नगगरपालिका वडा नं. ७ को कार्यालयले आज बिहिबार वडामा नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण गरेको छ । वडा अध्यक्ष लगायत कोभिड ब्यवस्थापन तथा नियन्त्रण समितिका पदाधिकारीहरुले टोलटोलमा गएर स्वास्थ्य सचेतना सहित मास्क र सेनिटाइजर बितरण गरेको हो ।

त्यस्तै २६ जना कोरोना संक्रमितलाई १ किलो चना, १५ ओटा अण्डा, १०० मिलिमिटरको १ थान सेनिटाइजर, १ ओटा लाइफब्वाई साबुन १५ ओटा सर्जिकल मास्क पनि बितरण गरिएको छ । बाँकी संक्रमितलाई भोलि बितरण गरिने अध्यक्ष सनमसिं मुक्तानले बताउनुभयो । कोरोना भाईरसको संक्रमण लार्ई न्युनिकरण गर्नका लागि र मास्क र सेनिटाईजर प्रयोग गर्ने बानीको विकास गराउनको लागि मास्क र सेनिटाईजर बितरण गरिएको अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो ।

वडाकार्यालयले वडाको नागरिकको स्वास्थ्य प्रति चिन्तित भइ जोखिम मोलेरनै स्वास्थ्य सचेतना सहित स्वास्थ्य सामग्री सहित आउँदा स्थानीय सरकारको अनुभुति भएको स्थानिय बलबहादुर गोङ्बाले बताउनुभयो । स्वास्थ्य मापदण्डको पालना गरि कोरोना भाइरसलाई परास्त गर्न र स्वास्थ्यमा कुनै समस्या भए वडा कार्यालय वा जनप्रतिनिधिलाई खबर गर्न वडा सदस्य दिपेन्द्र कुमार थिङले बताउनुभयो । थाहा ७ मा ६८ जना संक्रमित रहेको र ३ जनाको नगरपालिका बाहिर उपचार भइरहेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...