Friday, 24 Jul, 2026

राजनीति


थाहामा मंसिर ४ पछि एमाले सरकारको प्रत्यक्ष सहभागिता रहनेछ ; विष्णु प्रसाद ढकाल

IMG-20221021-WA0007-1666356392.jpg

नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर २ 'क' का प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले आफू निर्वाचित भएमा ग्रामीण वस्तीहरुको सडक र शिक्षालाई प्राथमिकता दिने बताउनु भएको छ । एमाले थाहा ५ नम्बर वडा कमिटीले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा ढकाले वर्तमान प्रदेश सरकारले वडा नम्बर ५ मा कुनै पनि योजना नपारेकोमा दु:ख व्यक्त...

वाम - लोकतान्त्रिक गठबन्धन थाहा नगरको शिर्ष नेताहरुको बैठक सम्पन्न ।

312139490_506637537986987-1666354055.jpg

सत्तारुढ गठबन्धन दलहरुको थाहा नगरपालिका स्तरीय वाम लोकतान्त्रिक गठबन्धनको बैठक सम्पन्न भएको छ। मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचन लाई मध्यनजर गर्दै बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार हरुलाई अत्यधिक मत सहित बिजयी बनाउन विभिन्न कार्यक्रमको आयोजना गर्नको लागि बैठक गरियको बैठकमा सहभागी नेपाली काङ्ग्रेसका थाहा नगर सभापति...

ओलीले कमल थापालाई १० करोडमा सूर्य चिन्ह बेचेः खतिवडा

Raksirang-News-(2)-1666332466.jpg

 नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाउनु भएको छ ।  लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको चियापान तथा...

२०७४ को घोषणापत्र, एमाले र माओवादीका योजना गफ मात्रै

Screenshot_20221021-11422-1666332008.png

  तत्कालीन अवस्थामा वाम गठबन्धन बनाएर चुनाव लडेको नेकपा एमालेले करिब ४२ महिना सरकारको नेतृत्व गर्‍यो । माओवादीसँगको पार्टी एकीकरणपछि बनेको नेकपामा भएको विवादलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणापत्रमा दिएको राजनीतिक स्थिरताको नारालाई नै लत्याएर गैर–राजनीतिक र गैर–संवैधानिक ढंगबाट दुई–दुई पटक संसद विघटन...

लालबहादुर थापाको घरछेउमा गठबन्धनको भेलाः बानियाँ भन्छन्–थापाकै परिवारको मत पाउँछु

Indra-696x464-1666281618.jpg

मनहरी–कात्तिक ३ गते । मकवानपुर क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँले यसपटक एमालेका उम्मेदवार लालबहादुर थापाकै परिवारले आफूलाई मतदान गर्ने दाबी गर्नु भएको छ । राक्सिराङ गाउँपालिकास्तरीय संयुक्त गठबन्धनका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले आफ्ना प्रतिस्पर्धी थापाकै परिवारबाट आफूलाई मत...

सत्ता गठबन्धनलाई मतदान गर्न माओवादी केन्द्र मनहरीको आग्रह, निर्वाचन लक्षित विभिन्न समिति गठन

download-1666270550.jpg

कार्तिक, हेटौडा (मनहरी) - नेकपा माओवादी केन्द्र मनहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न सबैलाई आग्रह गरेको छ। रजैया स्थित पार्टी कार्यालयमा आज बिहिबार बसेको बैठकले सत्ता गठबन्धनबाट प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरु जिताउन...

परेवा भिरमा बाटो बन्दैन भन्नेहरु नै सरर गाडीमा हुइकिदै भोट मागिरहेको भन्दै एमालेलाई खतिवडाको कटाक्ष

311942734_665213001666397-1666269583.jpg

 मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले नेकपा एमाले तथा उक्त पार्टीका उम्मेदवारलाई कटाक्ष गर्नुभएको छ । बुधबार क्वीक ट्वान्टी होटलमा भएको गठबन्धन पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नो पहल कदमीमा बनेको परेवा भिरको बाटोमा बाटो बन्दैन भन्ने पार्टीका नेता तथा कार्यकर्ताहरु सरर...

नेकपा माओवादी केन्द्र मनहरीको संसदीय दलको नेतामा सीता पुलामी मगर चयन, प्रमुख सचेतकमा दिपेन्द्र अधिकारी

312216782_785816332646543-1666269051.jpg

 कार्तिक, हेटौंडा (मनहरी) - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँकमिटीको बैठक आज बिहिबार भएको छ । रजैया स्थित पार्टी कार्यालयमा भएको पदाधिकारीको बैठकले निर्वाचित जनप्रतिनिधिबाट संसदीय दलको नेता, उपनेता, सचेतक लगायत सदस्यहरु चयन गर्नु भएको छ। संसदीय दलको नेतामा पार्टीको प्रदेश कमिटि सदस्य तथा गाउपालिका उपाध्यक्ष सीता...

बेपत्ता पत्रकार मिलनलाई सम्झिँदै प्रचण्डले भने - यो सामान्य निर्वाचन होइन, उपलब्धी रक्षाको लडाइँ हो

312112739_444009724504080-1666188009.jpg

 काठमाडौँ । । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले आगामी चुनाव सामान्य परिघटना मात्र नभएर प्राप्त उपलब्धीको रक्षा गर्ने र त्यसलाई उल्ट्याउने बीचको लडाइँ भएको बताएका छन् । बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...