jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले नाइके ओलीको हातमा सत्ता पुगे देश ध्वस्त हुने खतरा बढ्यो

mnri-pgm-1666451350.jpg

मनहरी । राष्ट्र,राष्ट्रियता र संविधान माथि पटक —पटक हमला गर्ने एमालेका नाइके केपी शर्मा ओलीको हातमा सक्ता पुगे देश नै ध्वस्त हुने खतरा बढेको मनहरीमा शनिबार आयोजित एक कार्यक्रमका उम्मेदवार बक्ताहरुले बताएका छन् ।
आगामी मसिंर –४ गते हुने निर्वाचनको सन्दर्भमा शनिबार मकवानपुरको मनहरी– ९ रजैया स्थित खेल मैदानमा आयोजित सयुक्त लोकतान्त्रिक वम गठबन्धन मनहरीद्वारा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उम्मेदवारहरुले सोे कुरा बताएका हुन ।
सरकारमा रहदा शर्माले आफु अनुकुल कुनै पनि काम गर्न नसके पछि उनको व्यक्तीगत स्वार्थ तथा केही आसे पासेको भरण पोषणका लागि दुई –दुई पटक संसद विगठन गरेर उनले आफ्नो असली रुप देखाएको  बताए ।
आफ्नो योजना विफल भए पछि चुनावी तालमेलको नाममा जनआन्दोलनमा जनताको छातीमा गोलि चलाउने कमल थापा , राजा र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने राजेन्द्र लिंदेन र देशलाई टुक्र्याउन खोज्ने सिके राउत जस्ता ब्यक्तीहरुको साहारा लिई देशलाई भड्कालेमा हाल्ने प्रयास गरिहको बताए ।
ओलि र उनको टीमको यो योजना विफल पार्नका लागि सम्पुर्ण देशवासीहरुले आउदो मसिंर ४ को चुनावमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुलाई जिताउनको विकल्प नरहेको बताए । यसो गरे मात्र देश समृद्धी तिर जाने र जनताको विकास हुने बक्ताहरुले बताए ।
ओलिले आफु सधैं टाउको रहनका लागि मात्र भए पनि प्रतिगामिहरुलाई साथमा लिई बिभिन्न भ्रामक गतिविधिहरु गरेरहेकोले सचेत रहन सम्पुर्ण नागरिकलाई आग्रह गरे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...