jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026

राजनीति


एमाले थाहानगरको अगुवा कार्यकर्ता भेला

emale-1667393210.jpg

   नेपाल  कम्युनिस्ट पाटी एमाले थाहा नगरको अगुवा कार्यकर्ता भेला १६ कात्तिकमा जेसीज सभा हलमा सम्पन्न भएको  छ । कार्याक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो घर जलाएर खरानी बनाएर फेरि तपाईं माझ भोट माग्न आउन हामीलाई भए लाज हुन्थ्यो भन्दै अहिलेसम्म यस भेगको परिवर्तन एमालेको कारण भएकोले यसैलाई मूल मुद्दा...

सिङतान एमाले त्यागेर माओबादीमा प्रबेश

sintan-1667391738.jpg

 हेटौंडा, १६(कात्तिक) मकवानपुरको भिमफेदी गाऊँपालिका ३ का नेकपा एमाले नेता बाबुलाल सिङ्तान नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा प्रबेश गर्नुभएको छ । जसले ब्यबस्था बदल्यो उसैले अबस्था बदल्छ भन्दै नेता सिङतानले एमाले परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गर्नुभएको हो । नेता सिङतानले भन्नुभयो “जुन ब्यबस्था बदल्नको लागि...

एमालेबाट निर्वाचित आधादर्जन वडाध्यक्ष गठबन्धनका पक्षमा खुल्नेवाला छन्ः खतिवडा

birodh-1667372779.jpg

 कात्तिक । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिती सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले गत वैशाखमा स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्ष यसपटक गठबन्धन जिताउन लागेको बताउनु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा वाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि निर्वाचन परिचालन कार्यालय उद्घाटन...

प्रदेशसभा ‘क’ का उम्मेदवार छिन्तुले गरे बकैयामा घरदैलो

kamred-1667372399.jpg

कात्तिक १५ गते । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले मंगलबार बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा वडा नम्बर ३ स्थित चम्पाखहरेका मतदातासंग भेट गर्नुभएको छ । भेटका क्रममा त्यहाँका स्थानीयहरुले सडक पूर्वाधार विकास, चम्पा खहरेमा पुल निमार्ण तथा खेल क्षेत्रको...

पुराना तिता कुरा बिर्सिएर गठबन्धनमा मतदान गर्नुस् : डिना

dina-1667316884.jpg

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले पुराना तिता कुरा बिर्सिएर प्रतिनिधि सभामा चुनाव चिन्ह रूख र प्रदेश सभामा गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७, हात्तिखोलामा...

स्वतन्त्र उम्मेदवार दर्ता गरेका चेपाङले गठबन्धनका उम्मेदवार बानियालाई समर्थन गर्ने

chyoang-1667315858.jpg

  मनहरी । आगामी मसिंर ४ गते हुने निर्वाचनमा मकवानपुर –२ (ख)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका खुसि लाल चेपाङले लोक तान्त्रिक बम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।     मंगलबार साँझा एक प्रेस विज्ञप्ती जारी गर्दै चेपाङले लोकतान्त्रि बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ । नेकपा माओवादी...

गठबन्धनलाई जिताए मात्र विकासमा ब्यापकताः मोक्तान

2-1667307584.jpg

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (क) की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनलाई जिताए मात्र विकास निर्माणमा ब्यापकता आउने दाबी गर्नुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका १, किसेडीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा पक्की...

बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन थाहामा सचिवालय गठन

Screenshot_20221101-18460-1667307729.png

बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर स्तरीय सचिवालय स्थापना भएको छ । मंगलबार नेकपा माओबादी केन्द्र थाहा नगर पार्टी कार्यलयमा भएको बैठकले नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको संयोजकत्वमा २५ सदस्यीय थाहा नगरस्तरीय सचिवालय गठन गरेको हो । सचिवालयको सह–संयोजकमा राष्ट्रिय जनमोर्चाका थाहा नगर अध्यक्ष दिनेश बिष्ट, नेकपा...

चुनावको संघारमा नेकपा एमालेको एक जिल्ला सदस्य सहित एक दर्जन नेपाली कांगेसमा प्रवेश

prbes-1152x1536-1667267335.jpg

मनहरी । प्रतिनिधी र प्रदेश सभाको चुनावको संघारमा नेकपा एमालेको एक जिल्ला सदस्य सहित एक दर्जन नेपाली कांगेसमा प्रवेश गरेका छन । एमालेका नेताहरु आफनो विधान र कार्यदिशा अनुसार नचलेको र पार्टीमा ब्यक्तिवाद हावि भएको भन्दै नेकपा एमालेका जील्ला सदस्य तथा मनहरी गाँउपालिका वडा नं.–४ निवासी सानुकान्छ तितुङ सहित एक दर्जन एमालेका नेता तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...