jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026

राजनीति


गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ कांग्रेस थाहा नगर कमिटि पदाधिकारी

313906926_126236425456178-1667222252.jpg

मकवानपुर, १४ कात्तिक/नेपाली कांग्रेस थाहा नगर कमिटिको आयोजनामा यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वारहरु र नेपाली कांग्रेस थाहा नगर कमिटि पदाधिकारी, वडा सभापति र स्थानीय निर्वाचनका उम्मेद्वारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको...

बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको छ : छिन्तु

313508090_114305720299011-1667220896.jpg

 हेटौंडा, कात्तिक १४ गते । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जनआन्दोलनका दोषीलाई बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको बताउनुभएको छ । सोमबार हर्नामाडीको रामधुनीमा बाम गठबन्धनको निर्वाचन...

गठबन्धनको साथ पाउँदा भोजपुरमा सुदनलाई सजिलो शेरधन राईलाई सकस

bhojpur-sudan-serdhan-1667134515.jpg

  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।...

ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प

Pampha-bhusal-1667130655.jpg

  यसै पनि ललितपुर जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राम्रै मतान्तरले जितेकी थिइन । केपी ओलीले प्रतिगमन लाद्ने प्रयास गरेपछि पुरानो समिकरण भत्किएको छ । र, स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न आज...

समानूपातिकतर्फका ५५० जना अयोग्य उम्मेदवार आउट

download-(2)-1666870121.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ । दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना पनि छन् । आयोगले...

जनताकाे सेवा गर्न जुनसुकै परिस्थिति सामना गर्न तयार छु : कुमारी मोक्तान

312906316_181335500234250-1666836292.jpg

 कात्तिक , मकवानपुर/ नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज, बागमति प्रदेश सामाजिक बिकास मन्त्री तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले जनताकाे सेवामा आफु जुनसुकै परिस्थितिको सामना गर्न तयार भएको बताउनुभयो । उहाँले लगातार जनताकाे सेवामा गर्नु नै आफ्नो जीवनको लक्ष्य भएको समेत बताउनुभयो...

'मलाई कुनै उमेदवारको विरुद्दमा बोल्नु छैन, तपाईहरु आफैले सजिलै मूल्यांकन गर्नुस : बिष्णु प्रसाद ढकाल

312708978_646258260564488-1666624542.jpg

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ 'क' प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले मुलुकको समृद्धिका लागि नेकपा एमाले बिकल्प नरहेको बताउनु भएको छ । ढकालले एमाले सरकारमा हुँदा र अहिले गठबन्धनको सरकार रहँदाको बजार मूल्यमै आकास पातालको फरक रहेको भन्दै गठबन्धन सरकार कमिशनतन्त्रमा फसेकोले जनताको दैनिकी जीवन कठिनाई हुँदै...

जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी : प्रचण्ड

download-(6)-1666616392.jpg

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ । हरेक सफल क्रान्तिपछिका १०/१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो ।  आज सोमवार गठबन्धनले आयोजना गरेको...

बाईसीएल मकवानपुरले एक बुथ एकाउन्न युथ खटाउने

312498484_536408111827080-1666496516.jpg

६ कार्तिक २०७९, आईतवार हेटौंडा । योङ कम्युनिष्ट लिग नेपाल (बाईसीएल) मकवानपुरको विस्तारित बैठकद्वारा लवराज ठकुरीको संयोजकत्वमा एकहजार सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन । ठकुरी बाईसीएल मकवानपुरका अध्यक्ष हुन् । परिचालन कमिटीका सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघीय क्षेत्र र प्रदेश...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...