Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

बाईसीएल मकवानपुरले एक बुथ एकाउन्न युथ खटाउने

312498484_536408111827080-1666496516.jpg

६ कार्तिक २०७९, आईतवार हेटौंडा । योङ कम्युनिष्ट लिग नेपाल (बाईसीएल) मकवानपुरको विस्तारित बैठकद्वारा लवराज ठकुरीको संयोजकत्वमा एकहजार सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन । ठकुरी बाईसीएल मकवानपुरका अध्यक्ष हुन् । परिचालन कमिटीका सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघीय क्षेत्र र प्रदेश क्षेत्रका सदस्यहरु रहेका छन् । कात्र्तिक १५ गते दशवटै पालिकाको बैठक बस्ने र पालिकाका वडा स्तरिय निर्वाचन परिचालन, प्रचारप्रसार, र उमेदवार सुरक्षार्थ कमिटी निर्माण गर्ने निर्णय गरेको छ । संघीय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेवारी भने यस अघिको बैठकले तोके बमोजिम यथावत राखिएको अध्यक्ष ठकुरीले जानकारी दिए । निर्वाचन बथमा एक बुथ एकाउन्न युथको दरले बुथ सुरक्षाका लागि युवा परिचालन गरिने भएको छ । बाईसीएल मकवानपुरका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य भीम पाख्रिन रहेका थिए । बैठकमा बाईसीएल केन्द्रीय सचिव सुमन पाख्रिन, बाईसीएल केन्द्रीय सदस्य राजकुमार मोत्तान,जिल्ला समन्वय समिति सदस्य कमल अर्याल, बाईसीएल केन्द्रीय बिभाग सदस्य सुनिल बैलकोटी, सरोज पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png