jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

'मलाई कुनै उमेदवारको विरुद्दमा बोल्नु छैन, तपाईहरु आफैले सजिलै मूल्यांकन गर्नुस : बिष्णु प्रसाद ढकाल

312708978_646258260564488-1666624542.jpg

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ 'क' प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले मुलुकको समृद्धिका लागि नेकपा एमाले बिकल्प नरहेको बताउनु भएको छ ।

ढकालले एमाले सरकारमा हुँदा र अहिले गठबन्धनको सरकार रहँदाको बजार मूल्यमै आकास पातालको फरक रहेको भन्दै गठबन्धन सरकार कमिशनतन्त्रमा फसेकोले जनताको दैनिकी जीवन कठिनाई हुँदै गएको बताउनु भयो ।

ढकालले भन्नुभयो 'मलाई कुनै उमेदवारको विरुद्दमा बोल्नु छैन, तपाईहरु आफैल सजिलै मूल्यांकन गर्न सकिने कुराहरु छन् । मात्र यति भन्न चाहन्छु, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार पार्न सूर्य चिन्हमा मतदान गरिदिनुस ।'

वडा कमिटी अध्यक्ष गोबिन्द गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा इञ्चार्ज प्रदिप प्रधान, प्रमुख अतिथि बागमती प्रदेश कमिटी सदस्य बरिना बललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज द्वय शशीधर सुवेदी, सुरेन्द्रमान प्रधान, जिल्ला सदस्य शीवराम थापा, सुनिता दोङ, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, नगर सदस्य मनहरी भट्ट, भरत गोपाली, राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटी अध्यक्ष प्रदिप भट्टलगायतको उपस्थिति थियो। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...