pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


थाहामा आज ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ

थाहा नगरपालिकामा शुक्रबार ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ देखिएको छ । थाहा वडा नम्बर ८ मा १४ जनाको परिक्षण गर्दा  ६ जना र वडा नम्बर ५ को नलिवन र ठूलो फाकल भट्टे डांडामा ३८ जनाको परिक्षण गर्दा ३ जना र  प्राथामिक स्वास्थ्य केन्द् पालुङमा १३ जनाको परिक्षण् गर्दा थाहा ११ का १, थाहा २ को १, जना थाहा ४ को १, र थाहा ७ को १ गरि ४...

उत्तरी मकवानपुरमा शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने 

cover-1622716237.jpg

जुरीखेत, देउराली, हुँदै कुलेखानी ड्याम साईट र कलंकी, मार्खु हुदै पालुङ सम्म वितरित लाईनमा मर्मत गर्नु पर्ने र लाईन वरपरका रुख तथा हाँगाविगा काट्नु पर्ने भएकाले शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन अवरुद्ध हुने  । उत्तरी मकवानपुरका अधिकांश क्षेत्रमामा शनिवार  शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने भएको छ । केहि दिन देखि...

थाहा नगरपालिकाले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च सार्वजनिक गर्ने

185872468_893585561218387-1622455020.jpg

कोरोना संक्रमणको दोस्रो चरणको क्रममा थाहानगर पालिकामा भएका अनम्दानी र खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने तयारी गरिएका । नगरमा केही दिनपछि दैनिक रुपले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको वेबसाईट...

सबै मिलेर कोरोना परास्त गरौं- मेयर बिष्ट

sahayog-1622424293.jpg

 थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले कोरोना परास्त गर्न सबै पक्ष मिलेर अगाडि बड्नुपर्ने बताउनुभएको छ । आइतबार थाहा नगरपालिकामा बिभिन्न संघसंस्थाहरुले हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरु बुझ्ने क्रममा प्रमुख बिष्टले कोरोना भाइरसबाट आक्रान्त नागरिकको दुखमा मलम लगाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा उक्त संघसंस्थाहरुलाई...

थाहामा बन्देज गरिएका व्यवसाय खुले १ लाखदेखि ५ लाख जरिवाना, सवारीलाई २ हजारदेखि ५ हजारसम्म

  थाहानगरमा कोरोना संक्रमण दर बढेपछि कडाइ गरिएको निषेधाज्ञा आइतबारदेखि अलि खुकुलो हुने भएको छ । तर, तोकिए बाहेकका व्यवसाय खुले १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना र ६ महिनासम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले जेठ ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

थाहाका युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित

FB_IMG_1622274046429-1622-1622279019.jpg

थाहा नगरपालिकाका सक्रिय युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित भएका छन्  । उनलाई लियो जिल्ला परिषद ३२५ बी १ नेपालको लायन वर्ष २०२१र०२२ को लागि उक्त पदमा मनोनित गरिएको७लदकउस हो ।  जिल्ला परिषदका अध्यक्ष प्रकाश थापा क्षेत्रीले आफूलाई सहसचिबमा मनोनित गरेको ढकालले बताए । उनले वर्ष २०२०  र ०२१ मा रिजन - ७ मा को -अर्डिनेटर...

थाहाका अनित लियो जिल्ला निर्देशकमा मनोनीत

192587250_102230472744043-1622278767.jpg

सामाजिक अभियानमा अग्रणी अन्तरास्ट्रिय संस्था लियो जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२१/२२ को कार्यकालका निम्ति थाहा नगरका लियो अनित बिष्ट जिल्ला निर्देशकमा मनोनित भएका छन् । एक व्यक्ति , एक बर्ष, एक पद सिद्धान्तअन्तर्गत नेतृत्व हस्तान्तरण हुँदै जाने लियोको २०२१/०२२ को आगमी कार्यकाल जुलाई १ तारिखबाट सुरु हुँदैछ । आगामी कार्यकालका...

उत्तरी मकवानपुरमा विहानै देखि वर्षा, आज देशै भर भारी वर्षा र हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

mausam_6r2UvqhRsm-1622175762.jpg

थाहा नगर सहित उत्तरी मकवानपुरमा आज विहानै देखि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको "यास" चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह  गरेको  छ  ।   जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि यो अवधिमा सचेत रहन जानकारी गराएको छ ।  महाशाखाले...

उच्च सतर्क रहन प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मकवानपुरले संभावित प्राकृतिक प्रकोपको जोखिमबाट उच्च सतर्कता अपनाउन जिल्ला बासीमा अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले "पश्चिम बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात" का कारण उच्च जोखिम रहेको जनाएको छ । प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...