pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा आज ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ

थाहा नगरपालिकामा शुक्रबार ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ देखिएको छ । थाहा वडा नम्बर ८ मा १४ जनाको परिक्षण गर्दा  ६ जना र वडा नम्बर ५ को नलिवन र ठूलो फाकल भट्टे डांडामा ३८ जनाको परिक्षण गर्दा ३ जना र  प्राथामिक स्वास्थ्य केन्द् पालुङमा १३ जनाको परिक्षण् गर्दा थाहा ११ का १, थाहा २ को १, जना थाहा ४ को १, र थाहा ७ को १ गरि ४ जनामा त्यसै गरी बज्रवाराही हेल्थपोष्टमा १० ६ जनाको परिषण थाहा ६ कै गर्दा ६ पोजेटिभ देखिएको हो ।
आज पिसिआरको लागि २० जनाको स्वाव कलेक्सन गरिएको र भोलि भोलि थाहा ५ तसरमा कोरोना चाँज स्वास्थ शिविर हुने जबज्रवारी आइशुलेसनका ल्याव टेक्निसियन अनुपा तिमिल्सिनाले जानकारी दिनु भयो । थाहा नगरपालिकामा कोरोना संक्रमण दर घट्न थालेको देखिए पनि परिक्षणणमा नआइकन बिरामीहरु रोग लुकाइरहेको अवस्थाले संक्रमण दर कम देखिएको प्राथामिक स्वास्थ्य केन्द्र प्रमुखडाक्टर शक्ति चौराशियाले बताउनु भयो ।
अहिलेसम्म कुल १ हजार २ सय ४९ जनाको कोरोना परिक्षण गरिएकोमा ६ सय ५ जनामा संक्रमण भएको पाइएको छ । यसैगरी, गत बुधबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले सबै बिरामीको घरघर पुगेर अवस्था बुझ्न वडा कार्यालयहरुलाई अनुरोध समेत गरेको छ । बिरामीको अनुगमनसङ्गै प्रत्येक विरामीलाई १५ थान सर्जिकल मास्क र एउटा साबुन दिने निर्णय समेत गरेको थियो ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...