pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


थाहामा निषेधाज्ञा पूर्ण पालना गर्ने, नगरभित्र रहेका ६ वटै एम्बुलेन्स तयारी राख्न स्वास्थ्य शाखालाई निर्देशन

थाहा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले आज जिल्ला प्रशासन कार्यालयवाट जारी आदेश पुर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । थाहा नगरपालिकामा हाल कोभिड १९ को संक्रमण दर ६० प्रतिशत भन्दा बढी रहेको हुँदा पालिकाको क्षमता अनुसार ५ बेडको कोरोना अस्पताल, २० बेड क्षमताको आइशोलेशन, मेडिकल अधिकृत २ जना र केही...

थाहानगरमा आज ३५ संक्रमित थपिए,थप एककाे मृत्यू

थाहानगरमा आज ३५ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । थाहामा अहिलेसम्म  ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका पुरुषको आज विहान करिव १० बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यो सँगै थाहा नगरमा आजसम्म ४ जनाको मृत्यु भैसकेको छ । कुल संक्रमित मध्ये २२ जना निको भएका छन् । १०...

थाहानगरमा काेरोना संक्रमितको संख्यामा वृद्धि हुँदै

c1-1621564658.jpg

थाहानगरमा काेरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । बिहीबार प्राप्त पिसिआर रिपोर्ट अनुसार एउटै वडामा परिक्षणको ८० प्रतिशतमा कोरोना संक्रमण फैलिएको पाइएको छ ।थाहा नगरपालिकाको १ नम्बर वडाको कुलगाउमा ५ जनाको पिसिआर रिपोर्टमा सबैको पोजेटिभ आएको छ । यता, १ नम्बरकै थोकर गाउँमा १० जनाको पिसिआर रिपोर्टमध्ये ७ जनाको पोजेटिभ आएको छ...

थाहामा एम्बुलेन्स भाडामा कोभिड बिरामीलाई आधा छुट 

Nirnaya-03-03-1621247988.jpg

कोभिड(१९ को दोस्रो भेरियन्टबाट थाहानगरमा धेरै संक्रमित हुन थालेपछि सबै बिरामीलाई एम्बुलेन्समा आधा भाडा छुट दिने निर्णय गरेको छ । सोमबार कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय...

कोरोना कहरमा रोकिएन पूर्वाधार निर्माण

corona-1621157468.jpg

कोरोना कहरका बावजुद मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्माण कार्य सुचारु छ । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले हिजो एक पक्की पुलको सिलान्यास गरी गाउँपालिका कोरोना कहरबीच पूर्वाधार निर्माण कार्यमा समेत  जुटिरहेको सन्देश दिनुभएको छ ।  मकवानपुरगढी गाउँपालिकामा बर्षेनी खोलामा बाढी आएर विपद आइपर्ने गरेकोले कोरोना कहरसँगै...

गाउँपालिकालाई २७ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

स्थानीय क्रसर व्यवसायीहरुले आफूहरुसँग रहेको २७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेर स्थानीय सरकारलाई बुझाएका छन् । मकवानपुरको मनहरी क्षेत्रमा काम गरिरहेका क्रसर व्यवसायीहरुले मनहरी गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । मनहरी गाउँपालिकाभित्र  संचालनमा रहेका ९ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले स्थानीय  कोरोना...

मकवानपुरको नौ स्थानीय तहमा आइसोलेसन निर्माण

images-1621072701.jpg

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको बेला मकवानपुरका ९ वटा स्थानीय तहले आइसोलेसन कक्ष तयार पारेका छन् । १० स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोबर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेसन निर्माण गरेका हुन् ।  जिल्लाको मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले कोरोनो अस्पताल नै सञ्चालन गरेका छन् भने अन्य पालिकाहरुले विभिन्न...

थाहा नगरपालिका कोरोना कहरमा खाद्यान्नको लेखाजोखा गर्दै

thaha-municipality-1620985255.jpg

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर चर्किँदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरु गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको सञ्चिति अवस्थाको प्रत्यक्ष अनुगमन गरी सोको विवरण दैनिक रुपमा प्रकाशनसमेत गर्न थालेको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी वैशाख ३१ गतेसम्म...

थाहामा कोरोना संक्रमित दर बढ्दै ,बिहीबार मात्र नौ थपिए

 थाहानगरमा बिहीबार १९ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनाको पोजिटिभ रिपोर्ट आएको छ । यो समेतगरी थाहानगरमा संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये ३ जनाको हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भैरहेको छभने अन्य सबै होम आइसोलेशनमा छन्  । आज बज्रबाराही स्वास्थ्य चौकीमा १२ जनाको परिक्षण गरिएकोमा पाँच जना र पालुङमा  ७ जनाको परिक्षण...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...