pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


थाहाका खोलाहरुमा बहाव बढ्यो,सुरक्षित रहन आग्रह

207912640_208036987865067-1625112243.jpg

बुधबार रातिदेखि लगातार परेको बर्षाका कारण थाहानगर भित्रका खोालहरुमा पानीको बहाव बढेको छ ।  थाहा नगरको घर्तिखोला, ऋषेश्वरखोला, फेदिगाउबाट बग्ने खोलाहरुका सतह बढ्दा पालुङ खोलामा पानीको बहाव बढेको छ । पालुङ खाेलामा पानीको बहाव बढ्दा ईन्द्रयणीचौर नजिकै रहेको चेकड्याम भरिएको छ भने राति देखिनै पानी नाघेर जान थालेको छ ।  पालुङ खोलामा...

बाघझोरमा आएको बाढीले त्रिभुवन राजपथ अवरुद्ध

FB_IMG_1625107173245-1625107653.jpg

१७ असार । त्रिभुवन राजपथको बागझोर खोलामा बाढी आउँदा त्रिभुवनराजपथबाट चल्ने सवारी साधन अवरुद्ध भएको छ  । सडक बिभागले अवरुद्ध सडक खोल्ने प्रयास भने गरिरहेको छ । तर, सवारीका साधन भने चल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तेस्तै मकवानपुरको भीमफेदी–कुलेखानी सडक दुइदिन देखि अबरुद्ध बनेको छ । लगातारको वर्षाका कारण...

गाँजासहित मकवानपुरका २ जना पर्साबाट पक्राउ

pakra12-1625040889.png

पर्सा प्रहरीले ४० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गए राति पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ का ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजा रहेको प्रहरीले जनाएको छ । इलाका...

भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

pahiro-1625032712.png

निरन्तर वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लगातार वर्षा भइरहेका कारण तत्कालै...

मकवानपुरमा भरुवा बन्दुक पड्किदा एक जना घाइते

varuwa-banduk-1624951770.jpg

 मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ३ को कटुसघारीमा भरुवा बन्दुक पड्किदा एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका स्थानीय ४२ वर्षीय माइते लामा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रवक्ता दासका अनुसार घटना असार १४ गते सोमबार बिहान बारीमा...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

un-army-1624950369.png

 संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४...

आज असार १५ :दहि चिउरा खाँदै,धान दिवस मनाइँदै

222-1624946873.jpg

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा...

मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण हुदैं

१३ असार/मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु भएको छ । जिल्लामै पहिलोपटक मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले दुग्ध प्रशोधन उद्योग निर्माण गर्न लागेको हो । जिल्लाका किसानले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधिकरण गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले उद्योग निर्माण...

सोमबार दिनभर उत्तरी मकवानपुरमा विद्युत अवरुद्ध हुने 

Transformer-oil-testing-7-1624783262.jpg

उत्तरी मकवानपुरमा  १४ गते साेमबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ्ग सब–स्टेशनमा रहेको ५ एमभिएको पावर ट्रान्सर्फमरमा भिसिबी परिवर्तन गर्न लाईन बन्द गर्नु पर्ने भएको कुलेखानी प्रथम जलविद्युत केन्द्रले जानएको छ । उक्त मर्मत कार्य गर्दा धोर्सिङ्ग सब– स्टेशनबाट सप्लाईहुने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...