pani-1786865868.jpg
Monday, 17 Aug, 2026

समाचार


सुनको भाउ बढ्यो, कति पुग्यो तोलामा ?

gold-1625817896.jpg

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१...

नेपाललाई विश्व बैंकले १२ अर्ब ऋण दिने

wb-1625816665.jpg

 विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन...

गाँजासहित मकवानपुरका युवक पक्राउ

hetauda111-1625815818.jpg

प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् । घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । । पक्राउ परेका थापा माथि थप...

मकवानपुर भित्र सार्वजनिक यातायात सञ्चालन हुने

bus-1625739830.jpg

गत बैशाख २१ गतेबाट मकवानपुरमा जारी निषेधज्ञाको कारण रोकिएको सार्वजनिक यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ । बिहिबार हेटौँडामा बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनले भने ‘ मकवानपुरको कोभिड–१९ को संक्रमणको दरमा...

आज देशभर भारी बर्षा हुने सम्भावना

rain-1625722596.jpg

२४ असार । आज बिहिबार देशका बिभिन्न स्थानमा भीषण वर्षा हुने मौसम बिभागले जनाएको छ । नेपालमा केहिदेखि कमजोर बनेको मनसुन हिजाेबाट पुन: सक्रिय भएकाे छ । बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । भने प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै...

सुनको मूल्य बढ्यो

gold-1625645215.jpg

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

बागमतीका प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार,थाहा नगरमा निर्माण अन्तिम चरणमा

taha-1625554319.jpg

 वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ । मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार...

मकवानपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

cd-1625471138.jpg

 मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर २ का ७८ वर्षीय वृद्ध पुरुष रहेका छन् । वृद्धको सोमबार बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपु्रले जनाएको छ । वृद्धमा गएको असार १७ गते कोरोना पुष्टि भएको र स्वास्थयमा समस्या भएपछि असार १८...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

bagmati-1625468615.jpg

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठक आजलाई सारिएको थियो । प्रदेशसभाको बैठकमा शनिबार विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...