Monday, 17 Aug, 2026

समाचार


भारी वर्षाको सम्भावना कायमै,सतर्क रहन आग्रह

rain-1625292705.jpg

नेपालमा केहि दिनदेखिको निरन्तरको वर्षा आज पनि कायमै रहने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बिहान प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी र लुम्बिनी...

पहिरो कारण हेटौंडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

pahiro1-1625291407.jpg

बिहिबारदेखि लगातार परेको अबिरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने मार्गहरू अबरुद्ध बनेकाे छ । अबिरल वर्षाका कारण त्रिभुवन राजपथको हेटौडा–भैसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा, त्रिभुवन राजपथ कै (भैसे–पालुङ–नौबिसे सडक खण्ड भिमफेदी– ९ अघोर, थाहा– १ खानीगाउँ, थाहा...

वर्षाका कारण हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

pahiro1-1625224618.jpg

 गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले...

मकवानपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु

cd-1625222536.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप २ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । सूचना अधिकारी झा का अनुसार मृत्यु हुनेहरुमा मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ का ६५ वर्षीय पुरुष र बारा जिल्लाको निजगढ...

मकवानपुरमा खोलाले फलामे पुल भत्कायो

jyamire-khila-1625214539.jpg

 निरन्तर वर्षाको कारण गएराति मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलामा आएको बाढीले अस्थायी फलामे पुल भत्काएको छ । मकवानपुरगढी-५ को सिमल्टार र कालिवन जोड्ने उक्त फलामे पुल गएराति ज्यामिरे खोलामा आएको बाढीले भत्तकाएको हो ।  ...

अविरल बर्षाका कारण थाहानगरका भित्रि सडक अवरुद्

pani-1625214614.jpg

अविरल परेको बर्षाका कारण थाहानगरका भित्रि सडकहरु भत्कदा यातायात अवरुद्ध भएको छ । थाहाको २ नम्बर वडाबाट मुख्य सडक जोड्ने सडकको भुङ्दाल खोला, त्रिवेणीखोला, र संखमुल खोलाका सडक बगाउँदा सडक सम्पर्क बिच्छेद भएको फाटबजारबाट माधब कार्कीले जानकारी दिनुभयो  । तेस्तै थाहा ७ को देउराली चिसापानी देउखेल चल्ति सडक खण्डको ३ ठाउँमा पैरोले सडक...

अविरल बर्षाका कारण बाढि पहिरोको जोखिम बढ्यो, स्थानियहरु रातभर जागै

IMG_20210701_071338-1625167555.jpg

१८ असार । थाहा नगर लगायत देशका विभिन्न स्थानमा परेको अविरलसंगै भिषण बर्षाका कारण जनजीवन अस्तब्यस्त भएको छ । थाहा नगरपालिकामा परेको अविरल बर्षाका कारण स्थानीयहरु त्रशित भएका छन्  ।   बर्षाले बाढिपहिरोको जोखिम बढाएसंगै स्थानीयहरु रातभर जागा रहेका छन्   । थाहा २ फेदिगाउबाट आएको खोलाको सतह बढ्न थालेपछि फाँबजार र फेदिगाउ क्षेत्रका...

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

gold-1625124335.jpg

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९० हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कामय भएकोमा बिहीबार ९० हजार ३ सय रुपैयाँ...

आन्तरिक हवाइ उडान पुनः सञ्चालन

airlines-1625122617.jpg

कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...