pani-1786865868.jpg
Monday, 17 Aug, 2026

समाचार


यस्तो छ आजको सुनचाँदीको मूल्य

gold-1625467061.jpg

 नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमवार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो  दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरीदवित्रक्री...

खोलाले बगाउँदा मकवानपुरमा ५७ वर्षीय पुरुषको मृत्यु

dead-body-1625448695.jpg

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा गोराङ्दी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिकाको वडा नंबर ९ मरुवाडाँडाका  ५७ वर्षीय पुरुष विर बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । दासका...

सुनको मुल्य बढ्यो

gold-1625389150.jpg

आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।...

मकवानपुरमा असार महिनाभर निषेधज्ञा

makawanpur-1625385541.jpg

 मकवानपुरमा गएको दुई महिनाबाट जारी निषेधज्ञा फेरी १० थपिने भएको छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले असार महिनाभर निषेधज्ञा थप गर्ने भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले असार ३१ गतेसम्म निषेधज्ञा थप्नको लागि...

चार प्रदेशमा भारी वर्षाको सम्भावना,सावधानी अपनाउन आग्रह

rain-1625366094.jpg

नेपालमा मनसुनी प्रभाव कायमै रहेको मौसमविदले बताएका छन् । आज (आइतबार) बिहान प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

बाढीपहिरो जोखिममा रहेकाहरुलाई नि:शुल्क आश्रय

थाहा नगरपालिकामा अविरल वर्षासङ्गै बाढी पहिरोको डर बढेसङ्गै घर जोखिममा रहेकाहरुलाई नयाँगाउँमा रहेको साहारा रिसोर्ट र ल्यायम्ह पूच: मकवानपुर शाखाले निस्शुल्क आश्रय दिने भएका छन् । ल्यायम्ह पूचस् र साहारा रिसोर्टले मानवीय सेवाका लागि निस्शुल्क खाने बस्ने व्यवस्था गरिएको हो । रिसोर्टले ४० जनासम्मलाई निस्शुल्क सेवा दिइने संचालक हरेराम...

कुलेखानीमा पानीको सतह १० मिटर बढ्यो

kulekhani-1625298772.jpg

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा तीन दिनमा करिब १० मिटर पानीको सतह बढेको छ । जलाधार क्षेत्रमा असार १५ देखि १८ गतेसम्म भारी वर्षा भएकाले पानी सतह ह्वात्तै वृद्धि भएको हो । गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । ‘यो वर्ष असार मध्यमै वर्षा धेरै भएकाले जलाशय चाँडै भरिन सक्छ,’ कुलेखानी प्रथमका...

धादिङमा पहिरोले ट्रक पुरिँदा दुई जनाको ज्यान गयो

dhading1-1625296709.jpg

धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ । पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुई वटाको नम्बर खुलेको छैन । ना...

थाहानगर र अघोरको पहिरो हट्यो,अवरुद्ध सडक खुल्याे

badi5-1625293534.jpg

त्रिभुवन राजपथ अन्तर्गत थाहा नगर र भिमफेदी-९ मा गएको पहिरो पन्छाइएकाे छ । थाहा नगर-६ खाप्लाङ देउराली ,खानीगाउँमा र थाहा-१२ मा गएको पहिरो हटाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिम्सिनाले बताएका छन्।भिमफेदी-९ अघोर नजिकको पहिरो हटाउन जेसिबिले काम गरिरहेको र अहिले एकतर्फी बाटो खुलाइएको बताइएको छ। यता भिमफेदी-१...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...