pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अविरल बर्षाका कारण बाढि पहिरोको जोखिम बढ्यो, स्थानियहरु रातभर जागै
सतर्कता अपनाउन आग्रह

IMG_20210701_071338-1625167555.jpg

१८ असार । थाहा नगर लगायत देशका विभिन्न स्थानमा परेको अविरलसंगै भिषण बर्षाका कारण जनजीवन अस्तब्यस्त भएको छ ।
थाहा नगरपालिकामा परेको अविरल बर्षाका कारण स्थानीयहरु त्रशित भएका छन्  ।  
बर्षाले बाढिपहिरोको जोखिम बढाएसंगै स्थानीयहरु रातभर जागा रहेका छन्   ।

थाहा २ फेदिगाउबाट आएको खोलाको सतह बढ्न थालेपछि फाँबजार र फेदिगाउ क्षेत्रका स्थानियहरु सुरक्षित स्थानमा सरेको फाँटबजारबाट माधब कार्कीले बताउनुभयो ।
कार्कीले फेदिगाउँका स्थानियहरु घाटदेबी निमाबि र फाटबजारका स्थानियहरु डाडाँघरेबा को होम स्टे लगायत सुरक्षित स्थानमा गएको बताउनुभयो ।

थाहा ३ डाडागाउँका गणेश बिष्टले लगातार परेको भिषण बर्षाका कारण खोल्छा खोल्छि र खोलाको सतह बढेको बताउनुभयो ।

थाहा ३ का सन्तोश केसीले अविरल बर्षाका कारण आएको बाढीले बगाउने डर भएको बताउनुहुन्छ ।

लगातार परेको पानीका कारण स्थानियहरुले सुरक्षित रहन सामाजिक संजालमार्फत अनुरोध गरेकाछन ।

थाहा ७ का अरुण मोक्तानले बर्षाका कारण सडक लगायत बारीका कान्ला भत्केको बताउनुहुन्छ । उहाँको अनुसार थाहा ७ छाप भन्ने गाउँको २४ घर  पहिरोको उच्च जोखिममा रहेको समेत बताउनुभयो । बर्षाका कारण छाप महादेवखर्क देखि ७ नम्बर वडा कार्यालय जोड्ने सडक अबरुद्ध भएको मोक्तानले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले अविरल परेको पानीका कारण बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप हुन सक्ने भएकोले सुरक्षित रहन आग्रह गर्नुभयो ।

लगातार परेको अविरल बर्षाका कारण खोला खोल्सामा पानीको सतह बढेर जोखिम बढेको छ भने पहिरो जाने सम्भावना पनि तेत्तिकै छ ।

बर्षाका कारण जनधनको क्षति हुने भन्दै मौसमबिदहरुले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तेस्तै जिल्ला दैबिप्रकोप उद्दार समितिले पहिरोको उच्च जोखिम भएको कारण भिमफेदी कुलेखानी सडक खण्ड मनसुन अवधिभर सवारीसाधनको आवातजावतमा रोक लगाउने समेत निर्णय गरेको छ ।

समितिले जिल्लाका सबै सुरक्षाकर्मीहरुलाई राहत एवम् उद्धारकार्यकालागि तयार रहन समेत अनुरोध गरेको छ ।

हालसम्म बाढीले पुर्याएको क्षतिको बिवरण प्राप्त भएको छैन ।

सतर्कता अपनाउन आग्रह 

१८ असार । थाहा नगर लगायत देशका विभिन्न स्थानमा परेको अविरलसंगै भिषण बर्षाका कारण जनजीवन अस्तब्यस्त भएको छ ।
थाहा नगरपालिकामा परेको अविरल बर्षाका कारण स्थानीयहरु त्रशित भएका छन्  । 
 बर्षाले बाढिपहिरोको जोखिम बढाएसंगै स्थानीयहरु रातभर जागा रहेका छन्   ।

थाहा २ फेदिगाउबाट आएको खोलाको सतह बढ्न थालेपछि फाँबजार र फेदिगाउ क्षेत्रका स्थानियहरु सुरक्षित स्थानमा सरेको फाँटबजारबाट माधब कार्कीले बताउनुभयो ।
कार्कीले फेदिगाउँका स्थानियहरु घाटदेबी निमाबि र फाटबजारका स्थानियहरु डाडाँघरेबा को होम स्टे लगायत सुरक्षित स्थानमा गएको बताउनुभयो ।

थाहा ३ डाडागाउँका गणेश बिस्टले लगातार परेको भिषण बर्षाका कारण खोल्छा खोल्छि र खोलाको सतह बढेको बताउनुभयो ।

थाहा ३ का सन्तोश केसीले अविरल बर्षाका कारण आएको बाढीले बगाउने डर भएको बताउनुहुन्छ । 

नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले अविरल परेको पानीका कारण बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप हुन सक्ने भएकोले सुरक्षित रहन आग्रह गर्नुभयो ।

लगातार परेको अविरल बर्षाका कारण खोला खोल्सामा पानीको सतह बढेर जोखिम बढेको छ भने पहिरो जाने सम्भावना पनि तेत्तिकै छ ।

बर्षाका कारण जनधनको क्षति हुने भन्दै मौसमबिदहरुले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तेस्तै जिल्ला दैबिप्रकोप समितिले पहिरोको उच्च जोखिम भएको कारण भिमफेदी कुलेखानी सडक खण्ड मनसुन अवधिभर सवारीसाधनको आवातजावतमा रोक लगाउने समेत निर्णय गरेको छ ।
समितिले जिल्लाका सबै सुरक्षाकर्मीहरुलाई राहत एवम् उद्धारकार्यकालागि तयार रहन समेत  अनुरोध गरेको छ ।

हालसम्म बाढीले पुर्याएको क्षतिको बिवरण प्राप्त भएको छैन ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...