Monday, 17 Aug, 2026

समाचार


ट्रक दुर्घटना हुदा थाहा नगरपालिकाका जनप्रतिनिधि प्रधानको मृत्यु

sundar-pradhan-1631772653.jpg

थाहा नगरबाट बाट काठमाडौ तरकारी लिएर जाँदै गरेको ना ५ ख ८६४२ न को ट्रक बुधबार राती ११:५५ तिर थाक्रे गाउपालिका वडा न ८ स्थित सोप्याङ खोला पुलको सडक बाट करिब ७० मिटर तल खसेर दुर्घटना हुदा थाहा नगरपालिका वडा न १ का जनप्रतिनिधि ४२ बर्षिया सुन्दर प्रधान को मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोला का प्रहरी निरीक्षक रुपा थापा ले जानकारी दिनु भयो...

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

apple-1631694611.jpg

 बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै...

मकवानपुरमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप,२४ सै घण्टा व्यवसाय संचालन गर्न पाईने

makawanpur-1631673133.jpg

मकवानपुरमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो। यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने...

बिना दर्ता सञ्चालित मकवानपुरका क्रसर तथा बालुवा उद्योग बन्द गर्न निर्देशन

mak-1631669601.jpg

नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ता बिना सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसिमितिको प्रतिवेदनको आधारमा जिल्लामा दर्ता नगरि सञ्चालित त्यस्ता उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय...

थाहानगरमा सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट सम्वन्धी गोष्ठी

om-1631668824.jpg

   मकवानपुरको थाहा नगरपालिकाकाे अाेम अध्याय रिसाेर्टमा  हिजाे देखि दुइदिन सम्मको सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण सम्वन्धी गोष्ठी सुरु भएको छ ।कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दे उहाँले कुनैपनि मन्त्रालय र मातहतका कार्यालयहरुको...

कक्षा १२ को परीक्षा आजदेखि, कोरोना पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने

exam-1631668377.jpg

आजदेखि हुने कक्षा १२ को परीक्षा हुने भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको...

मकवानपुरमा थप ४४ जना संक्रमण मुक्त

corona-virous-1631618088.jpg

मकवानपुरमा आज थप ४४ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण हुँदा ४४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म १५ हजार ३२ जनामा कोरोना पुष्टि हुँदा १४ हजार ५ सय ९४ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ । जिल्लामा हाल २ सय २४ जनामा सक्रिय संक्रमित...

यस्तो छ आजको सुनको मूल्य

gold1-1631605275.jpg

 साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहँदै प्रतितोला सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँ कायम भएको छ। यो दिन चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो...

सुनचाँदीको मूल्यमा वृद्धि

gold1-1631262684.jpg

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज एक सय रुपैयाँ वृद्धि भएर ९० हजार सात सय रुपैयाँ कायम भएको हो । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...