Monday, 17 Aug, 2026

समाचार


त्रिभुवन राजपथमा ट्रक दुर्घटना : एककाे मृत्यु,दुई जना घाईते

accident-1630046948.jpg

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाकाे मृत्यु र दुई जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली लम्पटार १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार घाईते...

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

vhimphedi-1630031488.jpg

हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग अबरुद्ध बनेको छ । गएराती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ तीनखोला, भीमफेदीको सल्ले र भीमफेदी देउराली भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए। पहिरो हटाउने काम भइरहेको छ । सडक अबरुद्ध...

हत्या आरोपमा मकवानपुरका एक जना पक्राउ

pakrau1-1630027043.jpg

   मकवानपुर प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-१६ हटिया भालुखोला बस्ने ४० वर्षीय राज कुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गत साउन ३२ गते राती स्थानीय ६४ वर्षीय मान बहादुर प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी मारेको भन्ने घटनाको प्रारम्भिक...

सुनको भाउ घट्यो

gold-1629958781.jpg

सुनको भाउ आज सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

थाहानगरमा पत्रकार महासंघको बैठक

patrakar-mahasang-1629874603.jpg

नेपाल पत्रकार महासंघको तेस्रो पुर्ण बैठक मकवानपुरको थाहानगरमा सुरु भएको छ । थाहानगर स्थीत होटल पाईनसमा बैठक सुरु भएको हो। नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आतिथ्यतामा पर्यटकिय नगरी थाहामा बैठक आयोजना गर्न लागिएको माहासंघ मकवानपुरका अध्यध्क्ष मणिराज गौतमले जानकारि दिनुभयो ।आज र भोलि हुने बैठकमा तिन वर्षे कार्यलयको लागि...

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

gold-1629785821.jpg

  नेपाली बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलवर ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै यो दिन तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० सय रुपैयाँ कायम भएको छ...

एक साता मनसुन सक्रिय रहने अनुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

rain-1629709741.jpg

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा...

दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

daman-t-1629709181.jpg

दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर)र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका...

आठ महिने बालिकासहित एकै परिवारका तीन जना मृत अवस्थामा फेला

dead-body-1629707992.jpg

झापाको कनकाई नगरपालिका–१ मा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना मृत भेटिएका छन् । ४० वर्षीय रविन विश्वकर्मा, उहाँकी २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत भेटिएका नगरपालिकाका उपमेयर मञ्जु दाहाल प्रसाईंले जानकारी दिनुभयो । तीनै जनालाई आफ्नै घरभित्र बिहान झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीलाई उदृत गर्दै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...