Sunday, 16 Aug, 2026

समाचार


सूचना माग्ने अधिकार सन्चारकर्मीलाई मात्र होइन-आयुक्त ओलि

244017653_922980348297193-1633343278.jpg

राष्ट्रिय सुचना आयोग का सुचना आयुक्त कमला ओलि थापा ले कुनै पनि कार्यालय को सुचना माग्ने अधिकार पत्रकार लाई मात्र हो भन्ने आम बुझाइ बाट मुक्त हुन आग्रह गरेकी छ्न ।सूचना हाम्रो अधिकार सुसासन र बिकास को आधार भन्ने नारा का साथ आज थाहा नगर मा भएको अन्तरक्रीया कार्यक्रम मा रास्टृय सुचना आयोगका आयुक्त कमला ओलि थापाले सो कुरा बताउनु भयो । सरकार...

एमसीसीको तमसुक बोकेर गठबन्धनलाई फुटाउन परिवर्तन विरोधीहरु सक्रिय : पुलामी

असोज १६/अमेरिकी आर्थिक सहयोग एमसीसीको तमसुक बोकेर गठबन्धनलाई फुटाउन परिवर्तन विरोधीहरु हाल सक्रिय रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीले बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन मकवानपुरको जिल्ला सम्मेलन र  एकीकृत अखिल नेपाल शिक्षक...

शनिबार उत्तरी मकवानपुरमा विद्युत अवरुद्ध हुने

मम-1633082279.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत उत्तरी मकवानपुरमा दिनभरी विद्युत अवरुद्ध हुने भएको छ । शनिबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध गरिन लागेको पालुङ वितरण केन्द्रले जनाएको छ। धोर्सिङ्ग सब–स्टेशनदेखि कुलेखानी ड्याम साइड हुँदै मार्खुसम्मको ११ के.भी. लाइन नियमित मर्मत सम्भारका लागि विद्युत अवरुद्ध...

दामन-सिमभन्ज्याङको जङ्गलमा पाईने बहुगुणी खरानी च्याउ

kharani-chyau-1633080034.jpg

थाहा नगरपालिकाको जैविक एबम प्राकृतिक सम्पदाले सम्पन्न प्रख्यात पर्यटकिय क्षेत्र दामन-सिमभन्ज्याङको  शितोश्ण हावापानीमा पाईने एक बिशेष जातको बहुगुणी अनि दुर्लभ च्याउ हो- खरानी च्याउ । यस जातिको च्याउ यहाँको जङ्गलमा हुने कडा जातको बिरुवा खस्रु र बाँजोको  रुख अनि ठुटोमुढोहरुमा उम्रने गर्दछ। यो जातिको च्याउ सुन्तला या पहेँलो रङ्गमा...

दामन-सिमभन्ज्याङ्मा पाईने विशेष जातका बिरुवाहरु

daman-1632904386.jpg

दामन-सिमभन्ज्याङ यसै त प्राकृतिक एवम् भौगोलिक  विशेषताले सम्पन्न भएको क्षेत्र हो जहाँबाट ८,००० मि.भन्दा माथिका नेपालमा भएका हिमाल  र त्यस बाहेकका अन्य सबै हिमालहरुको अबिस्वस्निय अवलोकन गर्न सकिन्छ, साथै यहाँको बिशेष हावापानीको कारण जैविक विविधतामा पनि दामन प्रख्यात रहेको छ। दामन समुन्द्री सतह देखि ७,६२० फीट र सिमभन्ज्याङ ८,५०० फिटको...

प्राधिकरणको मार्खु सब–स्टेशन चार्ज : विद्युत वितरणमा सहज हुने  

उत्तरी मकवानपुरमा विद्युत वितरणका लागि सहज बनाउन निर्माणधिन मार्खु सब–स्टेशन चार्ज भएको छ । उत्तरी मकवानपुरमा धोर्सिङ्ग सब–स्टेशनबाट विद्युत एउटै फिडरबाट वितरण भईरहँदा वितरणमा आईरहेको समस्या समाधान गर्न सहज हुने भएको हो ।  ईन्द्रसरोवरको मार्खुमा ६/८ एम.भि.ए को सब–स्टेशन तयार भई चार्ज भए पछि ११ के.भि. लाईन छोटिएकोले अव ट्रिपिङ्ग र...

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

1608343347-xuo4G-1632537518.jpg

०९ असोज । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन...

मकवानपुरको कुलेखानी जलाशय भरिदै

k-1632533228.jpg

जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले कुलेखानी जलाशय ९ईन्द्र सरोवर० भरिन लागेको छ । इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलाशय भरिन अब ६९ सेन्टिमिटर मात्र बाँकी छ । बिहीबार दिउँसो ३ बजेसम्म जलाशयमा पानीको सतह एक हजार ५ सय २९।३१ सेन्टिमिटर पुगेको छ । कुलेखानी जलाशयको पानी संकलन क्षमता १ हजार ५ सय ३० मिटर छ । ड्याममाथि बालुवाको बोरा राखेर थप ५०...

यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ स् ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...