jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


मकवानपुरे समाजको साधारणसभा सम्पन्न, सम्पादक बिडारी लगायत सम्मानित

Screenshot_20220529-15255-1653817332.png

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको दोस्रो साधारणसभा शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका प्रमुख सल्लाहकार एवं संविधानसभा सदस्य रामनारायण बिडारीले साधारणसभाको उद्घाटन गर्नुभएको हो । संस्थाले काठमाडौंमा रहेका मकवानपुरेहरुलाई विशुद्ध सामाजिक भावनाले एकताको सुत्रमा बाँधेको भन्दै प्रमुख अतिथि बिडारीले संस्थाको...

प्रेस सेन्टर मनहरीद्वारा मनहरी र राक्सिराङका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त

1653655519927_1-1653655691.jpg

मनहरी । सहिद कृष्ण सेन 'इच्छुक' स्मृति दिवसको अबसरमा शुक्रवार  मनहरीमा एक बृहत कार्यक्रम  भएको छ । प्रेस सेन्टर नेपाल  मनहरी  गाउँकमिटीले  आयोजना गरेको  कार्यक्रममा ´इच्छुक ´ को तस्बिरमा माल्यार्पण   समेत गरेको थियो  । माल्यार्पण गर्दै  माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला) ले...

टिस्टुङ्गमा श्रीमती जलाउने डिआइजी रन्जन कोईरालाको फैसला उल्टियो।

Screenshot_20220526-20485-1653577968.png

काठमाडौँ — श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो...

थाहा ३ वडा समितिको पहिलो बैठक, वडाका २४ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने

IMG_20220526_122217_10-1653570315.jpg

थाहा, १२ जेठ, स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडाका सरकारी बिद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने अति विपन्न र जेहन्दार बिद्यार्थीहरुलाई एक बर्षको पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ...

थाहा १,२,३,४को बृहत खानेपानी आयोजनाको सर्वेक्षण सुरु,

Screenshot_20220526-16152-1653561186.png

बागमती प्रदेश सरकारले ल्याएको एकघर,एकधारा योजना अन्तर्गत संघीय सरकार मार्फत थाहा नगरपालिकाको १,२,३ र ४ वडाको निम्ति विनियोजन भएको कुल ३१ करोड रुपैयाँको आयोजना कार्य छिट्टै आरम्भ हुने भएको छ। त्यसका लागि वडा र नगर स्तरीय समितिहरुको पनि निर्माण भैसकेका छन् । सो बजेट प्रत्येक वडामा ७ करोड ७५ लाख भाग लाग्नेछ। जलस्रोत अनुसन्धान तथा बिकास...

महालक्ष्मी बैंक द्वारा महिलाहरुलाई डिजिटल साक्षरता प्रदान,

IMG-213ae657f5701300bdfe4-1653477335.jpg

महालक्ष्मी बिकास बैंक द्वारा ग्रामीण महिलाहरुलाइ डिजिटल बैंक तथा मोबाइल बैंक ,एटीएम ,क्युआर कोड तथा बैंकिङ कारोबार सम्बन्धि जानकारी दिने उद्देश्य सहितको डिजिटल साक्षरता सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। थानाबजार स्तित बैंकको आफ्नै कार्यालयमा सम्पन्न भएको कार्यक्रममा महिलाहरुले कारोबार गर्दा नगदमा भन्दा डिजिटल...

बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

1653401873869-1653402019.jpg

बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।  गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । लगत्तै...

थाहा नगर बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न ।

1653383985468_1-1653384061.jpg

थाहा नगर बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । मंगलबार थाहा नगरपालिकाको कार्यालयमा नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले हालसालैको  बर्षका कारण अवरुद्ध थाहा नगरका सडकहरुको मर्मत गरी तत्काल सुचारु गर्ने निर्णय गरेको छ । बैठकमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशाशकीय अधिकृत हरिलाल पुरी, वडा...

प्रेस सेन्टरले चार पत्रकार पुरस्कृत गर्ने।

Screenshot_20220523-14472-1653296721.png

प्रेस सेन्टर, नेपालले कृष्णसेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०७८/७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८/ ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...