jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण

Screenshot_20220720-19080-1658323580.png

सम्झना पौडेल /काठमाडौ  सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित...

स्वस्थ आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ : सञ्चारमन्त्री कार्की

1658050701704_1-1658050837.jpg

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति क केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोबाट श्रव्यदृश्य  भिडियो सेवा शुभारम्भ गर्दै मन्त्री कार्कीले...

पत्रकार बिडारी द्वारा आफ्नो जन्मदिनको उपलक्ष्यमा पत्रकार कल्याणकारी कोषलाई सहयोग।

Screenshot_20220713-19133-1657719123.png

समाजवादी प्रेस संगठनका उपाध्यक्ष शन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्षमा संगठनको पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गर्नुभएको छ ।  आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा(एकीकृत समाजवादी) को प्राचर विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा विडारीले समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी...

महालक्ष्मीले दियो छात्रबृत्ति

Screenshot_20220712-19161-1657632781.png

हेटौंडा÷महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ ।  बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा १ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमका बीच छात्रबृत्ति वापतको रकम पचास हजार...

योजनाको पोको बोकेर संघीय मन्त्रालयमा नगर प्रमुख मीना लामा

Screenshot_20220712-19100-1657632424.png

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सुन्दर उपमहानगर निर्माणका योजनाको पोको बोकर संघीय सरकारको मन्त्रालय पुगेकी छन् । नगरप्रमुख लामा नेकपा (एकीकृत समाजवादी) ले नेतृत्व गरिरहेको मन्त्रालयमा समग्र हेटौंडा उपमहानगरको विकासका योजना बोकेर पुगेकी छन् । उनले संघीय सरकारको भौतिक पूर्वाधार, सस्कृती पर्यटन , शहरी विकास,...

युट्युवलाई करको दायरामा ल्याउन सरकारलाई काउन्सिलको सुझावः

Screenshot_20220707-18293-1657198031.png

सम्झना पौडेल / असार २३ काठमाडौ / प्रेस काउन्सिल नेपालले युट्युव च्यानल दर्ता/सूचीकरण गरी करका दायरामा ल्याउन र युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन सरकारलाई सुझाव दिएको छ । सञ्चार माध्यम सम्बद्ध बाहेक समग्र सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि काउन्सिलले यस्तो सुझाव दिएको हो । काउन्सिलले...

मगरसंघबाट २ जना सम्मानित

291602222_759440128420479-1656865056.jpg

 ह्ेटौंडा नेपाल मगर संघ मकवानपुरले नवनिर्वाचित २ केन्द्रिय सदस्यलाई सम्मान गरेको छ । संघको हेटौंडामा बसेको १५औं पुर्ण बैठकले अशोकसारु मगर र अमृता थापामगरलाई सम्मान गरेको हो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित...

प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक :- सञ्चार मन्त्री कार्की

Screenshot_20220703-16524-1656846688.png

सम्झना पौडेल काठमाडौ /थाहापाटी  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताउनुभएको छ ।  वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको...

विभागको अध्ययन दलसँग ट्रक महासंघको छलफल

Screenshot_20220628-18214-1656419937.png

ललितपुर– नेपाल ट्रक यातायात व्यवसायी महासंघको आयोजनामा ललितपुरको धोबिघाट स्थित महासंघको सभाहलमा मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ । सार्वजनिक यातायातले रोजगार र नेपालको अर्थिक विकासमा पारेको प्रभावका वारेमा अध्ययन गर्न यातायात व्यवस्था विभागले बनाएको अध्ययन दलका प्रतिनिधिसँग ट्रक व्यवसायीहरुले छलफल गरेका हुन् । छलफलका क्रममा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...