jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


समानुपातिकतर्फको बन्दसूचीबाट ३ सय ८५ जनाको नाम हटाइँदै : ५४ जनाले मात्रै तिरे जरिबाना

download-(5)-1666585783.jpg

काठमाण्डाै - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद...

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

312716930_153513755026031-1666584270.jpg

ललितपुर ! यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत पत्रकार शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत पत्रकार रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर, जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य...

मकवानपुरमा देउसी भैलो राती ९ बजेसम्म मात्र खेल्न पाइने

905x525-New_Office_Buildi-1666537399.jpg

हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम गर्न समय तोक्दै जिल्लाबासीलाई अनुरोध गरेको छ । प्रशासन कार्यालयले आइतबार सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक एवम मनोरञ्जनात्मक क्रियाकलाप रातको ९ बजेसम्म मात्र गर्न भनेको हो । त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका,...

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति काउन्सिल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष समावेश

312541277_129553335459398-1666534102.jpg

 कार्तिक ६ काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो । चुनावलाई स्वच्छ,...

नेपालका के.सी. गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित

312456584_501293685374068-1666442941.jpg

 हेटौंडा, ५ असोज/ नेपालका रमेश कुमार के.सी. गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित हुनुभएको छ । सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका के.सी.ले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सवैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो । के.सी.ले...

ग्रामीण महिला सेवा केन्द्र, मकवानपुरले बाग्मती गाउँपालिकामा कार्यक्रम सम्पन्न

312002327_125100893907936-1666268450.jpg

बाग्मती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्र,मकवानपुर र प्लान ईन्टरनेसनलको सहकार्यमा गर्ल्स स्टेक ओभर कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेसनलको (Lead & Decide) कार्यक्रम अन्तरगत कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रमलाई ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका अध्यक्ष सुलोचना स्याङ्तान अध्यक्षता तथा...

सरकारी चिकित्सकको काम,ललितपुरमा बसेर हेटौंडाको प्रमाणपत्र जारी गरेपछि भेटेनरी विद्यार्थीहरुको बिरोध ,(बिज्ञप्ति सहित)

312262787_626589752253874-1666238772.jpg

काठमाडौं । पशुपन्छी चिकित्सक डा.रामप्रकाश प्रधान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख छन् । सरकारले तोकेको उनको कार्यक्षेत्र ललितपुरसँगै काठमाडौं र भक्तपुर हो । कार्यक्षेत्र उपत्यका मात्र भए पनि प्रधानले हेटौंडाको फार्मलाई अनधिकृत ढंगले भेटेरिनरी प्रमाणपत्र जारी गरेको खुलेको छ । सरकारले पशु ढुवानीलाई...

सञ्चार अनुगमनमा सक्रिय काउन्सिल

311438297_822916268901236-1666098113.jpg

काठमाडौं कात्तिक १, २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ । काउन्सिलले गर्दैआएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ । अनुगमनका लागि पत्रपत्रिका, रेडियो,...

संस्कृतिविद् जोशीको निधनमा शोक‚ भोलि सार्वजनिक बिदा

download-(4)-1666012412.jpg

काठमाडौँ — सरकारले संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।‘संस्कृतिविद् एवं शताब्दी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...