jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही...लोककल्याणकारी विज्ञापनमा कडाइ हुने

cauncil-1668693426.jpg

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ः०० बजेसम्म रहेकोले तत्पश्चात प्रसारजन्य...

सरकारी माध्यम एनटिभीलाई काउन्सिलले गरायो सचेत

download-(3)-1668691708.jpg

  काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ । हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटिभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको हो । ३ दिन अघि नै काउन्सिलले त्यस्ता सामाग्रीको क्लीप झिकाउन पत्र काटेको...

काउन्सिलद्वारा विज्ञापन बोर्डलाई पत्र

cauncil-1668605882.jpg

 कात्तिक ३०, काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ। निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ। अनुगमनका क्रममा सञ्चारमाध्यमबाट विज्ञापन...

प्रेस काउन्सिलसमेत विरुद्धका रिट निवेदन खारेज

cauncil-1668601884.jpg

 काठमाडौँ/कार्तिक ३०, २०७९ प्रेस काउन्सिल नेपालको अध्यक्ष साथै कार्यवाहक अध्यक्ष नियुक्तिका विषयलाई लिएर नेपाल सरकारसहित प्रेस काउन्सिल नेपाललाई समेत विपक्षी बनाइ सम्मानीत सर्वोच्च अदालतमा दायर चारवटा विभिन्न रिट निवेदन खारेज गर्ने फैसला भएको छ । का.मु.प्रधानन्यायधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,...

मकवानपुरमा कुल ३ लाख ७३३ जना मतदाताले मतदान गर्दै,

download-1668592344.jpg

 मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् । यस...

निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

download-(2)-1668582440.jpg

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ ।  “हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन...

मनहरी क्याम्पसमा पेन डाउन, अध्यक्ष एकराज पन्छिए

eklaal-1668352517.jpg

 मनहरी । पश्चिम मकवानपुरको मनहरी–८ मा सञ्चालित मनहरी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले समयमा तलब नपाएपछि पेन डाउन गरेका छन् । प्राध्यापकहरुले पेन डाउन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ ।क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य तथा मनहरी गाउँपालिका पुर्व अध्यक्ष एकराज...

माग सम्बोधन नभए विभिन्न चरणको संघर्षमा उत्रिने च्योवाङ राष्ट्रिय परिषद्को घोषणा

314605079_151479631904394-1668266641.jpg

कार्तिक, हेटौडा - औपनिवेशिकता विरुद्ध पटक-पटक आवाज उठाए पनि राज्यले औपनिवेशिकता लादेको/थोपरेको भन्दै च्योवाङ राष्ट्रिय परिषद् विद्रोहमा उत्रिने भएको छ । शनिबार हेटौडामा परिषद्ले पत्रकार सम्मेलन गर्दै अब पनि आफ्ना जायज मागहरु सम्बोधन नभए नयाँ विद्रोहमा उत्रिने घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘यदि राज्यले जायज माग तथा...

सुरुङ्गमार्गमा जनताले लगानी गरेको रकम कानुनीरूपमा फिर्ता गर्न नपर्ने : पुर्व मुख्यमंत्री पौडेल

emale-1024x347-1668083670.jpg

हेटौंडा  । कात्तिक बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री एबम नेकपा एमालेका नेता डोरमणी पौडेलले सुरुङ्गमार्गमा जनताले लगानी गरेको रकम कानुनीरूपमा फिर्ता गर्न नपर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुरले निर्वाचन छेत्र नम्बर १ को खको घोषणापत्र सार्बजनिक गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नेकपा एमाले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...