Saturday, 15 Aug, 2026

समाचार


एकपक्षीय रुपमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

caunsil-1667828683.jpg

 २१ कार्तिक ०७९, काठमाडौँ प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा/भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको...

मृगौला पिडित बुद्धिमान मोक्तानको आर्थिक अभावका कारण उपचारमा समस्या

314924502_537324651553365-1667828413.jpg

मनहरी । मनहरी गाँउपालिका वडा नं.– २ निवासी मृगौला पिडित बुद्धिमान मोक्तानको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । एक वर्ष अघि स्वास्थयमा समस्या आउन साथा परीक्षण गर्दा दुबै मृगौला फेल भएको पत्ता लाग्न साथ भरतपुर र काठमाडौंमा उपचार गर्दा पनि कुनै सुधार नआए पछि हाल काठमाडौं स्थित काठमाण्डौं स्थित पाटन अस्पतालमा उपचार गराइरहेको छ ।...

निर्वाचन अघि सहकारीको साधारण सभा नगर्नु : प्रदेश सहकारी मन्त्रालय

312631211_331450995221182-1667824214.jpg

  निर्वाचन अघि सहकारीको साधारण सभा नगर्नु : प्रदेश सहकारी मन्त्रालय हेटौंडा, २१ कात्तिक/यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण...

चालीस करोडको सडक टेण्डर हुँदै

birodh-1667797322.jpg

  उत्तरी मकवानपुरबाट पश्चिम मकवानपुर हुँदै धादिङ जोड्ने अर्को सडक पनि मकवानपुरमा थपिने भएको छ । सांसद विरोध खतिवडाको पहलमा संसद विकास कोष अन्तर्गतको रकमले उत्तरी मकवानपुर र पश्चिम मकवानपुरका बासिन्दालाई थप राहत हुने गरी सडक निर्माणको काम अघि बढ्न लागेको हो । यसका लागि यही साता टेण्डर गर्ने सडक विभागको तयारी छ । थाहा नगरपालिकाको वडा...

सेतोपाटीलाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे पत्र

press1-1667747081.jpg

 काठमाडौं । प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको छ । झापा १ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारवाही समेत गर्नका लागि शनिवार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको...

बागमती गाउँपालिकामा नमुना मतदान

namuna-1667726306.jpg

झुरझुरे । मकवानपुरको बागमती गाउँपालिका स्थित झुरझुरेमा आइतबार नमुना मतदान गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नमुना मतदानको आयोजना गरिएको हो । निर्वाचन कार्यालय बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलका अनुसार निर्वाचनमा मतदातालाई स्पष्टता दिन...

१ सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

download-(2)-1667481913.jpg

काठमाण्डाै – निर्वाचन आयोगले एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।      बुधवार आयाेगले एक वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेकाे हाे ।  यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने...

१७ वटा सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

press-1667478937.jpg

 १७ कार्तिक २०७९, प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको छ । काउन्सिलद्घारा आज जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले...

हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट

pic_Q6qhGaD9od-1666869058.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ । तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...