jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

ग्रामीण महिला सेवा केन्द्र, मकवानपुरले बाग्मती गाउँपालिकामा कार्यक्रम सम्पन्न

312002327_125100893907936-1666268450.jpg

बाग्मती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्र,मकवानपुर र प्लान ईन्टरनेसनलको सहकार्यमा गर्ल्स स्टेक ओभर कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेसनलको (Lead & Decide) कार्यक्रम अन्तरगत कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रमलाई ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका अध्यक्ष सुलोचना स्याङ्तान अध्यक्षता तथा पपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बाग्मती गाउँपालिकाको सम्पुर्ण जनप्रतिनिधि समाज सेवि बुद्धिजीवी पालिकाको कर्मचारी लगायतको सहभागिता रहेको थियो। ग्रामीण महिला सेवा र प्लान ईन्टरनेसनलको Lead & Decide कार्यक्रम अन्तरगत पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम अन्तरगत बाग्मती गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले वडा न. ८ का स्वस्तिका बि.क.लाई केही समयको लागि पद हस्तान्तरण गरि जिम्मेवारी बहन गर्दा र जिम्मेवारी बिहिन हुदाको अनुभवको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरेको थियो। यस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले ,यस्ता कार्यक्रमले साच्चै युवा तथा किशोर ,किशोरी बालबालिकाको क्षेत्रमा बजेट बनाउदा र कार्यक्रम कार्यान्वयनमा निकै प्रभावकारि हुने बताउनु भयो। महिला तथा युवा किशोर किशोरीको हकहितमा काम गर्ने विभिन्न संस्थाहरुको सुझाव सहितको संयुक्त हस्ताक्षर ज्ञापन पत्र सुलोचना स्याङ्तान बाट गाउँपालिका स्वस्थ्य शाखा प्रमुखलाई बुझाइयो। ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तानले महिलाको क्षेत्रमा बिगत देखि नै काम गर्दै आएको र यस संस्थाले धेरै युवाहरूलाई रोजगार बनाएको बताउनु भयो। कार्यक्रममा बोल्दै अध्यक्ष स्याङतानले आगामी दिनहरुमा कार्यक्रम बनाउदा सरसल्लाह आवश्यक ठाने सुझाव दिन तयार रहेको बताउनु भयो। बाग्मती गाउँपालिकाको सभा हलमा भएको कार्यक्रमको सन्चालन भने अमिर दहालले गर्नु भएको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...