Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

योजनाको पोको बोकेर संघीय मन्त्रालयमा नगर प्रमुख मीना लामा

Screenshot_20220712-19100-1657632424.png

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सुन्दर उपमहानगर निर्माणका योजनाको पोको बोकर संघीय सरकारको मन्त्रालय पुगेकी छन् ।
नगरप्रमुख लामा नेकपा (एकीकृत समाजवादी) ले नेतृत्व गरिरहेको मन्त्रालयमा समग्र हेटौंडा उपमहानगरको विकासका योजना बोकेर पुगेकी छन् । उनले संघीय सरकारको भौतिक पूर्वाधार, सस्कृती पर्यटन , शहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा  मन्त्रीहरुसँग भेटेर नयाँ याेजनाहरुका लागि सहयाेग गर्न र बजेटमा समेटिएका योजना तत्काल अगाडि बढाइदिन आग्रह गरेकी हुन् ।
लामाले विशेष गरी हेटौंडाको स्वास्थ्य क्षेत्र र भौतिक पूर्वाधार विकासका लागि संघीय बजेटमा समावेश भएका योजनालाई अगाडि बढाउन र नभएका योजनाहरु कसरी समेट्न सकिन्छ भनेर मन्त्रीहरुसँग छलफल गरेकी थिइन् ।
नगरप्रमुख लामाले विशेष गरी चुनावी ऐजेण्डाको रुपमा आफूले अगाडि बढाएका योजनाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर मन्त्रीसँग अन्तर्क्रिया गरेको प्रेस सल्लाहकार राजन दाहालले जानकारी दिए ।
शहरी विकास मन्त्रालयमा चक्रपथ सडक निर्माण, नमूना तरकारी बजार, कनेक्टिभिटि रोड सहितका योजना, स्वास्थ्य मन्त्रालयमा मुटुको उपचारका लागि आवश्यक कार्डियो मेसिन, यूएसजी सहित आवश्यक सहयाेग, सस्कृत पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयमा  बाेटिङ्ग सिहत विभिन्न याेजना समेटिएकाे ‘कर्रा पर्यटन प्रवद्र्धन आयाेजना’ लगायत समग्र नगरकाे बिकासका विषयमा छलफल भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...