Monday, 29 Apr, 2024

बजार


थाहा नगरपालिका भित्र वर्ल्डलिङ्कको नेट जोड्न परेमा सम्पर्क नम्बर

FB_IMG_1712155708871-1712155728.jpg

थाहा नगरपालिका भित्र वर्ल्ड लिङ्क कम्युनिकेसनको ईन्टरनेट तथा नेट टिभी नयाँ जडान तथा मर्मतको लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। टिस्टुङ-पालुङ शाखा सरोज उप्रेती-९७०४५०१८२२ रिटेल सपोर्टर पालुङ शाखाको लागि  विशाल गोपाली-९८०२३५०६७७ प्रज्वल श्रेष्ठ   - ९८०२३५०४२१ टिस्टुङ शाखा,बज्रवाराही,टौखेल,चित्...

टिभिएसको सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक  

1706102727562-1706102830.jpg

१० माघ/नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’  योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत टिभिएसको मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ७ हजार छुट पाउनुका साथै ३६ महिने किस्तामा खरिद गर्दा मासिक ३ हजार ९ सय ९९ रुपौंया देखि खरिद गर्न सक्नेछन् । यो किस्ता हालसम्मकै...

टिभिएसको ईलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा

tvs12-1701441856.jpg

 हेटौंडा, १५ मंसिर/टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले इलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा उपलब्ध गराएको छ । बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर आईक्युब गत भदौमा काठमाण्डौमा भएको नाडा अटो सोमा लन्च भएको थियो । ४.६ किलोवाटको शक्तिशाली हब माउन्टेन मोटरद्धारा सञ्चालित टिभिएस आईक्युबले ७८ किलोमिटर प्रति...

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

ti1-1700015076.jpg

भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ । दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ । चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको छ । भन्सार विभागको...

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

bijuli-batti-1699756032.jpg

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।   नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष,...

टिभिएसका दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

tr-1699618995.jpg

हेटौंडा, २४ कात्तिक/टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले टिभिएसको आरटिआर १६० फोर भि स्पेशल एडिसन मोटरसाईकल र एनटर्क १२५ सिसि ड्रम स्कुटर रातो रङमा...

हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुँदै

tvs-1699182749.jpg

हेटौंडा १९ कात्तिक/जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टले हेटौंडाको सुमार्गी कम्प्लेक्स अगाडि टिभिएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला गर्ने भएको छ । मेला कात्तिक २० गते सोमबारदेखि २५ गते शनिबारसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो । दशैं तिहार...

तिहारमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने

saypatyree-1699151524.jpg

कात्तिक १९ गते । यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् ।  गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका...

थाहा नगरपालिका द्वारा बजार अनुगमनलाई निरन्तरता दिदै

anu2-1699015844.jpg

थाहा नगरपालिकाले नगर भित्रका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।  नगरपालिकाले ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो । नगरपालिकाले बिहीवार र शुक्रबार नगरपालिकाको शिखरकोटमा रहेको पसलहरु अनुगमन गरेको छ । अनुगमनका क्रममा...

world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...