pani-1786865868.jpg
Sunday, 20 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
बजाज चढ्ने चाहना छ? थानाबजारमा सुरु भयो ‘झ्याम्मै’ एक्सचेन्ज मेला

1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला आयोजना हुने भएको छ।
बजाजको आधिकारिक बिक्रेता होराइजन अटो प्रालि र एचएफएलको फाइनान्सियल सपोर्टमा असोज ४ गतेदेखि १० गतेसम्म एक्सचेन्ज कार्निभल सञ्चालन गर्न लागिएको हो। मेला थानाबजार पेट्रोल पम्प अगाडि रहेको लामा अटो एण्ड बाइक सर्भिस सेन्टरमा सञ्चालन हुनेछ।
‘अब न्यू खोज्ने यताउति नहेरौँ, सिधै थानाबजार पेट्रोल पम्प अगाडि जाऔँ’ भन्ने स्लोगनसहित आयोजना हुने मेलामा पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्दा आकर्षक भ्यालुयसन उपलब्ध गराइने आयोजकले जनाएको छ।
मेलामा बजाजका विभिन्न मोडल खरिदमा नगद छुट, निःशुल्क एसेसरिज, सर्भिस शुल्कमा छुट तथा अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध हुने जनाइएको छ। फाइनान्स सुविधाका लागि ग्राहकले नागरिकता र सवारी चालक अनुमतिपत्र ल्याए पुग्ने आयोजकले जनाएको छ। नगद वा फाइनान्स, दुवै माध्यमबाट खरिद गर्ने ग्राहकले छुट सुविधा पाउनेछन्।
बजाजले नेपालमा पल्सर, एनएस, एन, एभेन्जर, डोमिनार, डिस्कभर र प्लाटिनालगायतका विभिन्न मोडल बिक्री गर्दै आएको छ।
थानाबजार पुलको मुखमा रहेको बजाजको आधिकारिक सर्भिस सेन्टर लामा अटो एण्ड बाइक सर्भिस सेन्टर हाल पेट्रोल पम्प अगाडि सरेर सेवा सञ्चालन गरिरहेको सञ्चालक विष्णुकुमार गोलेले जानकारी दिए।

1789877145834-1789877171.jpg
1789877149152-1789877198.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...