Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहामा नगरप्रमुख र प्रप्रअबीच कार्यसम्पादन सम्झौता

karya-sampadan-1722247557-1722248518.jpg

थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१।८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सोमबार नगर कार्यपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख विष्णु विष्ट र प्रप्रअ कृष्ण गिरीबीच कार्यसम्पादन करार भएको हो ।  सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली,...

थाहा जीवन बिज्ञानका साधकहरु द्वारा ऋषेश्वर परिसर सरसफाइ

FB_IMG_1722090233579-1722090597.jpg

थाहा जीवन योग प्रयोगशालाको पहलमा मकवानपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर महादेव मन्दिर जाने बाटो तथा मन्दिर परिसर सरसफाइ गरिएको छ। श्रावण १२ गते सनिवार योगगुरु देवेन्द्र रुपाखेती तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको अगुवाईमा मन्दिर प्रवेश गर्ने प्रवेश द्वार देखि एक हजार मिटर बाटो तथा मन्दिर परिसर भित्र सरसफाइ गरिएको...

सिमभन्ज्याङमा ३५ फिट अग्लो राष्ट्रिय झण्डा राखियो।

FB_IMG_1722077169356-1722077239.jpg

मकवानपुर जिल्लाको सर्वाधिक उचाईमा रहेको थाहा नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा  राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ । श्रावण १२ गते थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख अतिथि र नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयको उपस्थितिमा ३५ फिटको राष्ट्रिय झण्डा उत्तोलन गरिएको...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,

1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई मात्र दिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको गरिब परिचयपत्र पाएकाहरु भन्दा बाहेकलाई यो सुविधा नदिने कार्यविधिमा उल्लेख छ ।     संघीय सरकारले मृगौला प्रत्यारोपन गरेका, डायलासिस...

थाहामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु

1721390323178-1721390458.jpg

मकवानपुरको थाहा नगरपालिकामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु गरिएको छ । काठमाडौंको बानेश्वर र कलंकीमा कार्यालय रहेको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहा नगरपालिकाको वडा नं. ३ थानाबजारमा कार्यालय स्थापना गरेर यी तीन थरीको कक्षा शुरु गरेको हो ।  तीनवटै कक्षा २ साउनबाट शुरु गरिएको ग्लोबल इन्स्टिच्युट एण्ड...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित

451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र  जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका जन स्वास्थ्य प्रशासक  कृष्ण मिजार ले सोमबार नगरपालिकालाई निश्चित इन्डिकेटर र पुर्ण खोप निर्देशिका २०७१को आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)

1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए।  हाल प्रदेश सरकार मातहत रहेर बागवानी बिकास केन्द्र दामन नामाकरण भएको केन्द्रमा...

लियो क्लब अफ पिस थाहानगरको अध्यक्षमा खत्री

FB_IMG_1720536122906-1720536592.jpg

लायन्स क्लब अफ थाहा पिसको मातृत्वमा गठित लियो क्लब अफ पिस थाहानगरको बर्ष २०२४/२०२५ को लागि अध्यक्ष पदमा शिशिरकुमार खत्री निर्बिरोध निर्वाचित भएकाछन् । शनिबार थाहा नगरको डाँडाघरे बाको होम स्टे फाँटबजारमा भएको बोर्ड बिस्तार कार्यक्रममा खत्री अध्यक्ष पदमा चयन भएका हुन् । निर्वाचन अधिकृत कमल बिष्टका अनुसार क्लबका प्रथम उपाध्यक्ष पदमा...

इन्द्रायणी मन्दिरमा पालुङको प्रधान परिवारले पित्तलको झण्डा चढाए

1720367188186-1720367297.jpg

मकवानपुरकै प्रशिद्ध पालुङको इन्द्रायणी मन्दिरमा पालुङको प्रधान परिवारले पित्तलको झण्डा चढाएका छन् । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहर निवासी सुरज प्रधानले ६ फिट अग्लो चार वटा झण्डा २२ असार शनिबार मन्दिरमा चढाएका हुन् । चढाइएको झण्डालाई २३ असारमा प्रतिस्थापन गरिएको निरोज प्रधानले जानकारी दिए । सुरज पालुङका पूर्व जिम्दार तोयापानी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...