pani-1786865868.jpg
Monday, 28 Sep, 2026

"थाहा"


थाहा दिवस मनाइयो,केसी र ढकाललाई थाहा पत्रकारीता पुरस्कार,केबि सरलाई तिर्थदाश सामाजिक सम्मान

thaha2080-1704975744.jpg

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ९०औ जन्मजयन्तिको अबसरमा उनको जन्म स्थान थाहा नगरपालिकाकामा  कार्यक्रम भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा  थाहा दिवस २०८० सहित कार्यक्रम भएको हो । थाहा नगरपालिका वडा न ३ को  सहयोग तथा फरक सोच अभियानको आयोजनामा भएको  कार्यक्रम वडा न ३ का  अध्यक्ष  हिरेन्द्र कुमार...

रुदानेको २४ औं स्मृति दिवस :-थाहा,हेटौंडा र काठमाडौंमा बिबिध कार्यक्रम ।

FB_IMG_1687440892885-1687441072.jpg

राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले समकालीन राजनीतिक दलहरूको नेतृत्व तहमा इमान्दारिताको खडेरी देखिएको भन्दै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टबाट सिक्नुपर्नेमा जोड दिएका छन्। विष्टको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्टलाई जनमुखी र इमानदार राजनीतिज्ञको रुपमा स्मरण गरिएको हो। रुपचन्द्र विष्ट स्मारक...

भिन्न राजनितीज्ञ रुदाने:- शन्तराम बिडारी,

FB_IMG_1687411835859-1687412463.jpg

केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।’ असार ७ गते, थाहा आन्दोलन/अभियानका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २४ औं स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा आफ्नो राजनीतिक...

थाहा नगरमा पहिलो पटक राष्ट्रिय योग दिवस मनाउँदै ।

325484690_233314263021688-1673697436.jpg

ूयोगा हैन, योग भनौ ( योगमा नेपालीपन कायम राखौंू भन्ने मुल नाराका साथ थाहा नगरमा योग दिवस मनाइने भएको छ। थाहा नगरपालिकाको वडा न १ मा रहेको सुनौला बिकास केन्द्रमा योग दिवस मनाउन लागियको हो । नेपाल सरकारको मन्त्री परिषद तहको निर्णयबाट गत २०७२ सालको माघ १ गतेलाई राष्ट्रिय योग दिवस को घोषणा गरि तदुप्रान्त प्रत्येक वर्षको माघ १ गते, राष्ट्रिय योग...

रुदाने: एउटा सम्पूर्ण मान्छे

download-(3)-1667482885.jpg

    जागृत रायमाझी रायमाझी वैज्ञानिक समाजवादी पार्टी नेपालका नेता हुन् । रुदाने एक सम्पुर्ण जीवन बाँचेको मान्छे । नेपाली माटोमा जन्मेको एक दार्शनिक। विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । यी र यस्तै अनगिन्ती...

‘रुपचन्द्र बिष्टले अन्चलाधीशलाई छातीमा आम्दानी र ढाडमा खर्च विवरण टाँसेर देखाए’

images-(7)-1665924651.jpg

एकराज उप्रेती जनमुखी सहकर्मी          मकवानपुरे दार्शनिक नेता रुपचन्द्र विष्टले आजीवन ‘थाहा आन्दोलन’ चलाउनुभयो । उहाँको आन्दोलन पञ्चायतकालभरि मकवानपुरमा त सुपरहिट नै भयो, राष्ट्रिय रुपमा पनि यसले चर्चा, परिचर्चा र वैचारिक संरचना विकासको अवसर पायो । विद्यालयका प्रधानाध्यापक, जनपक्षीय प्रधानपञ्च र राष्ट्रिय पञ्चायत सदस्य...

‘थाहा’ के हो र को हुन् रुपचन्द्र विष्ट ?

images-(4)-1665837240.jpg

अहिलेको नेपालीे राजनीतिको ‘सिनारियो’ हेरेर आम मानिसहरु दिक्दार मान्ने गर्छन् । भावी सन्तती कोही पनि राजनीतिमा संलग्न नहोउन् भनि कामना गर्छन् । राजनीति गुन्डागर्दी गर्ने, पैसा भएका धनाढ्यले मात्रै गर्ने हो भन्ने धारणाहरु सर्वत्र सुन्न पाइन्छ ।    राजनीति खराव आचरण भएका व्यक्तिले मात्रै गर्ने होइन र नेपालमा त्यस्ता व्यक्तिको...

रुपचन्द्र विष्ट बहुप्रतिभाशाली दार्शनिक र राजनितिक आदर्शका गुरु – मन्त्री श्रेष्ठ

cover-copy-1655814946.jpg

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले  रुपचन्द्र विष्ट आफ्नो राजनितिक आदर्श  सिकाउने गुरु भएको बताउनु भएको छ । थाहा नगरमा थाहा नगरपालिकाद्धारा आयोजित थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको २३औं स्मृति दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्व. रुदानेले गरिब,निमुखा, जुत्रे,छाप्रे भनी चिनाईएकाहरुको...

रुदानेको स्मृतिमा हेटौंडा,थाहा,र काठमाडौमा कार्यक्रम गरिने।

Screenshot_20220613-19184-1655127653.png

  हेटौंडा । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ । आज सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...