Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

थाहा दिवस मनाइयो,केसी र ढकाललाई थाहा पत्रकारीता पुरस्कार,केबि सरलाई तिर्थदाश सामाजिक सम्मान

thaha2080-1704975744.jpg

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ९०औ जन्मजयन्तिको अबसरमा उनको जन्म स्थान थाहा नगरपालिकाकामा  कार्यक्रम भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा  थाहा दिवस २०८० सहित कार्यक्रम भएको हो । थाहा नगरपालिका वडा न ३ को  सहयोग तथा फरक सोच अभियानको आयोजनामा भएको  कार्यक्रम वडा न ३ का  अध्यक्ष  हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको अवसरमा स्वर्गिय रुपचन्द्र विष्टको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अथिती थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले  रुदाने जनताको चेतना जगाउने,जनमुखी विकासप्रेमी महान व्यक्ती भएको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नगर प्रमुख बिष्टले रुदानेलाई कुनै पनि पार्टीको मात्र नभई उहा“को दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको समेत बताउनु भयो ।  
 कार्यक्रममा  थाहा पत्रकारिता पुरस्कारबाट विगत लामो समय देखि मकवानपुरमा पत्रकारितामा क्रियाशिल हुदै आएका पत्रकार द्वय सुजन ढकाल र राजकुमार केसीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो।भने तिर्थ दास श्रेष्ठ स्मृति सामाजिक सम्मान ४० बर्ष देखि शिक्षक पेशा अंगाली भख्खर मात्र सेवा निवृत्त हुनुभएका जनकल्याण माध्यामिक विद्यालयका पुर्व शिक्षक कृष्ण बहादुर बिष्ट लाई प्रदान गरिएको थियो।
फरक सोचका अध्यक्ष यादव जंग रायमाझीले प्रकाश पार्नु भएको कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता,नगर उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यताका साथै जनमुखी सहकर्मी,विभिन्न राजनैतिक दलका प्रतिनिधि ,संघसंस्थाका प्रतिनिधि हरुको उपस्तिथि  रहेको थियो।

thaha2080-1704975765.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...