pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न ।
शभ्या केसी/ प्रशिक्षार्थि पत्रकार

थाहा नगरपालिकाको सहकार्य तथा थाहा टाइम्स मिडिया प्रा ली को आयोजनामा चैत १६ देखि २२ गतेसम्म संचालित सात दिने आधारभुत पत्रकारिता तालिमको आज एक कार्यक्रमका बिच समापन भएकाे छ।
पालुङ्ग क्याम्पसमा स्नातक अध्यनरत विद्यार्थी हरुलाइ दिइएको तालिमको समापन कार्यक्रममा सहभागी हरुलाइ शुभकामना दिदै प्रमुख अतिथि क्याम्पस प्रमुख रामहरी अधिकारीले स्नातक अध्ययनरत मानविकी संकायका विद्यार्थी को पाठ्यक्रम मा समेत रहेको पत्रकारिता विषय लाई अध्ययन गर्न तालिमले सहज बनायको बताउदै यस्ता उपयोगी तालिमको आयोजना गरेकोमा आयोजक संस्था र सहयोग गर्ने नगरपालिका लाई धन्यबाद ब्यक्त गर्दै विद्यार्थी हरुलाइ देशको चौथो अंग पत्रकारिता पेशामा अगाडि बढ्न यस्ता तालिम कोशेढुङ्गा साबित हुने बताउदै सहभागीहरु लाई शुभकामना दिनुभयो।शुभकामना दिदै अर्का अतिथि थाहा नगरपालिका सूचना अधिकारी सुरज कुमार भुजेलले तालिम पश्चात् प्रमाणपत्र झुन्डायर नराखी फिल्ड मै उत्रेर पत्रकारिता गरे नगरले श्रोत र साधनको ब्यबस्थापन गरिदिने बताउदै तेस्को लागी नगरमा संचालित मिडिया हाउसहरु सङ समन्वय गरेर अगाडि बढ्न आग्रह गर्नुभयो।
तालिम संयोजक पत्रकार शम्भु अधिकारी को अध्यक्षता मा सम्पन्न समापन कार्यक्रममा पालुङ्ग क्याम्पसका सहायक क्याम्पस प्रमुख राजन मिश्र ,मुख्य प्रशिक्षक पत्रकार कुमार नेगि ले सहभागीहरुलाइ शुभकामना दियका थिय।
पालुङ्ग क्याम्पस स्नातक तह मानविकी संकायमा अध्ययनरत २५ जना विद्यार्थी सहभागी रहेको तालिममा सहभागी हरुलाइ अतिथीहरु द्वारा प्रमाणपत्र प्रदान गरियको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...