jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

२५ औं विश्व मुलवासी दिवस काठमाडौंमा मनाउदै

mangolen-1565002272.png

 


प्रदेश नं. ३ मा २५ औं विश्व मुलवासी दिवस काठमाडौंमा  मनाउने भएको छ । विश्व भरिका मुलवासी र देशैभरि मुलवासी मङ्गोलहरुले मुलवासी दिवस मनाउदै गर्दा मंगोल नेशनल अर्गनाइजेसन ३ नम्बर प्रदेश सभाको आयोजनामा २४ साउनमा हुने  २५ औं विश्व मुलवासी दिवस काठमाडौं को गङ्गबु स्थित तमु ह्युल छोज धि को सभा हलमा  हुने भएको छ ।
संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय कोषाध्यक्ष आङ्दावा शेर्पाको विशेष आतिथ्यतारहने कार्यक्रममा संगठनका बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामा ,केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ लगायत केन्द्रिय सभा ,प्रदेश सभा ,जिल्ला सभाबाट अन्य अतिथिहरुको उपस्तिथि रहने गरिमामय कार्यक्रम मा ३ नम्बर प्रदेश बाट आयोजना गरिएको बलिहाङ पर्व(जै मङ्गोल अभियान )२०७५/०७/२० देखी २०७५/०७/२७  लाई २००० भन्दा बढी आर्थिक सहयोग गर्नुहुने  महानुभाब र कलाकारहरुलाइ विश्व मुलवासी दिवशकै अवशरमा प्रमुख अतिथीबाट सम्मानपत्र प्रदान गरिने भएको छ।
तसर्थ उक्त कार्यक्रममा सहभागी भैदिनुहुन सम्पुर्ण मुलवासी मङ्गोल जनमानसहरुमा ३नम्बर प्रदेश सभाले सूचना जारी गरेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...